Skip to main content

Posts

१२वी फेल

 १२वी फेल इस फिल्म में चार बातें वैश्विक प्रकृति की हैं । पहली , बच्चो के चरित्र के निर्माण में परिवार के सदस्यों की भुमिका सबसे महत्वपूर्ण होती है । दुसरी बात , परिवार के साथ कुछ एैसी बुरी घटना हुई होती है जिससे सबों का जीवन अत्यन्त कठिन हो जाता है । तीसरी बात परिवार से बाहर भी कोई प्ररणा देने वाला रोल माडल होना चाहिए । चौथी अहम बात होती है अच्छे मित्र आरै समझदार जीवन साथी का होना ।  माघ २, २०८० 
Recent posts

महिला, प्रहरी र राजनीति

महिला,  प्रहरी र राजनीति नेपाल प्रहरीले ठाडो निवेदन लिन जहिले पनि तत्पर रहन्छ तर जाहेरी निवेदन लिन बाट भाग्छ  । मेरो अनुभवमा १० वर्ष अघि पनि यस्तै अवस्था थियो र आज पनि ै अवस्था त्यस्तै रहेछ । आखिर किन होला यस्तो।  महिलाहरु का लागि नया संविधान ले ल्याए को परिवत्र्तन शुन्य जस्तै लाग्छ । म मेरो जाहेरी लिएर जांदा एक जना महिला संग भेंट भयो । मरन्नासन्न हुने गरी यसको पति ले कुट्छ, गोठालो मा सुत्न लगाउंछ र रात भरी अस्पताल मा भर्ना भएर प्रहरी कहाँ पुग्दा प्रहरी ले निवेदन वा जाहेरी लिन मान्दैन । यो क्रम ४ वर्ष देखि चली रहेको छ । तर स्थितिमा सुधार छैन । पति पहिला पुलिस कर्मचारी थियो । पुलिस ठाडो निवेदन लिन मान्दछ किन भने त्यहाँ मेलमिलापको नाममा चल खेल र राजनीति हुन्छ र समाजका गरीब तबका का व्यक्तिहरु लाई दबाइन्छ । महिलाले घर र समुदाय मा पनि दमन र प्रहरी कार्यालय मा पनि दमन मा पर्ने अवस्था विद्दमान छ । । अहिलेको नगरपालिका मा रहेको प्रहरी कार्यालय मेयर, ,उपमेयर र सीडीओ को सहमति र आदेश बेगर केही गद नन। कानुन को शासनको अवधारणा  कल्पना नै हो जस्तो लाग्न थालेको छ ।   अहिले कानुन लाई कमजोर पार्नमा सबै भ

बीनु यादव को कथा

 यो बीनु यादव को कथा हो । कथा त होईन , यथार्थ हो तर राज्यका लागि यो कथा जस्तै हो जस्तो लाग्छ । अनि त राज्य रमाई रहेको छ । उनी लगभग १० दिन देखि न्याय का लागि माइती घर मंडालामा अनशन मा बसेकी छिन । पाँच वर्ष देखि उनी न्यााय का लागि परीक्षा दिई रहे की छिन, संघर्ष मात्र गरी रहेकी छैनन । कहिले विष सेवन गरी त कहिले अदालत समक्ष आफ्नो जीवमा रातो रंग छरी त कहिले अनशन मा बसी उनको संघर्ष जारी रहेको छ । योृ त सार्वजनिक भएकाकेही  ठुला घटनाहरु हुन । त्यस बाहेक हरेक दिन समाजको कठोर आँखा समक्ष विभेदकारी राज्यको अदालत र प्रहरी कार्यालय दौडदै हरेक पल उनी माथि के बीतेको होला , त्यस बारे सबैले अनुमान पनि गर्न सक्दैनन । उनी अहिले फेरी  गहिरो पीडा र परीक्षा बाट  गुज्री रहेकी छिन र अनशन स्थलमानै आत्म दाहको कुरा पनि गरी रहे की छिन। सार्वजनिक रुपमा कुनै महिलाले आत्मदाहको कुरा गर्न थाले पछि पनि राज्य निर्मम भई हेरी रहेको छ।   उनको कथा प्रष्ट उदाहरण छ कि एक जना महिला लाई प्रेमको नाटक गरी कसरी शोषण र तिरस्कारको दुक्ष्छक्रमा फंसाउन सकिन्छ । एक जना पुरुषले दुई वर्ष पुरानो मित्रताको बीचमा बलात्कार गर्यो  र उनी प्रहरी

माननीय उपेन्द्र यादव जी के नाम खुला पत्र

 माननीय उपेन्द्र यादव जी के नाम खुला पत्र माननीय उपेन्द्र यादव जी , For a colonized people the most essential values, because the most concrete , is first and foremost the land: the land which will bring them bread and ,above all, dignity. Frantz Fanon    के इस कथनका मैं यहाँ व्याख्या नहीं करुंगी । आप स्वयं अध्ययनशील हैं ।आप मधेश विद्रोह के नायक केरुप में जाने जाते हैं । पिछले १५ सालों से निरन्तर सत्ता में हैं । मधेशियो में गरीबी, बेरोजगारी और शोषण की समस्या यथावत है । मधेश प्रदेश में सबसे ज्यादा भ्रष्टाचार है । बच्चों की नागरिकता की समस्या का समाधान अभी तक नहीं हुआ है। हम जैसी महिलाओं की नागरिकता के अधिकार की कटौती में आपकी प्रमुख भुमिका रही है । अपने सत्ताके लिए आपने हमलोगों को भारतीय साबित करने की कोशिश की । मधेश के परिवार ऋण में डुबे हुए हैं । युवाओं से मैन पावर कम्पनी ३ से ४ लाख रुपैया अवैध तरीके ले रही है और परिवार सुदखोरों के चपेट में घिरते जा रहे हैं। शिक्षा का स्तर मधेश में गिरते जा रहा है । खुले आम बच्चे चोरी कर पास या फेल  हो रहे हैं। आप अधिकार प्राप्ति की बात कर रहे हैं

मेरो चुनावी घोषणा पत्र , प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९

  मेरो चुनावी घोषणा पत्र प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ +19 10 10

निर्वाचन का प्रयोग रुपान्तरण के लिए

निर्वाचन का प्रयोग रुपान्तरण के लिए  देश हमारा है । हम क्यों विभाजन करेंगे । गोपालवंशी और लिच्छवी काल से ही हमारे पुर्वजो.ने इस देशको बनाया है । विभाजन का कारण विभेद होता है । हमारा संघर्ष १८१६ की संधि के अनुसार विभेद को जड से समाप्त करने के लिए होना चाहिए । तराई मधेश १८१६ और १८६० की संधि के अनुसार नेपाल के भाग हुए हैं । उसके पहले नेपाल मुलतः एक पहाडी राज्य था ।  उसी ऐतिहासिक तथ्य के अनुसार तराई मधेश और पहाड दो अलग प्रदेश की आवाज मैं उठा रही हुँ । इतिहास का यह तथ्य ही हमारे सघर्ष का आधार होना चाहिए। जो समुदाय इतिहास के तथ्य और सत्य और संघर्ष को भूल जाती है, उसको कभी भी मुक्ति नहीं मिलती है । मुक्ति के लिए रुपान्तरण चाहिए ।  रुपान्तरण तभी सम्भव होगा जब उन आर्थिक और राजनीतिक संरचनाओं में परिवत्र्तन होगा जिनके कारण हम शोषित हैं , हम गरीब हैं और हम गुलाम है. ।  देश हमारा है । हमारा संभर्ष देश की एकता और सम्प्रभुता को बचाने के लिए है । हमारा संघर्ष समानता और भाइचारा के लिए है । जिस देश में सभी नागरिक स्वतन्त्र नहीं होते हैं, वह देश कभी भी स्वाधीन नहीं हो सकता है ।  हमारा संघर्ष गुलामी के अन

सिरहा जिल्ला मा विगत मा मैले गरेका केही विकास कार्य हरु

  सिरहा जिल्ला मा विगत मा मैले गरेका केही विकास कार्य हरु   १। लहान स्थित जे एस मुुरारका कैम्पसका मा पुस्तकालय भवन निर्माणका लागि भारतीय राजदुतावास मार्फत प्रथम चरणमा ५० लाख रुपैया रकम उपलब्ध गराई दिन सहयोग गरेको । २।   सिरहा नगरपालिकाको   चन्दनारायण्र माध्यमिक विद्दालयको भवन निर्माणका लागि भारतीय राजदुतावास को तर्फ बाट साढे तीन करोड को रकम उपलब्ध गराउन सहयोग गरेको ३। संघीय समाजवादी पार्टीको तर्फ बाट सांसद हुंदा २०७५ ७६ सालमा लहान नगरपालिकाको विकासका लागि शहरी विकास मंत्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गत १ अरब रुपैया को बजट ल्याउन सफल भएको ।   उक्त परियोजना ५ वर्षको भएको ले त्यसबेला स्वीकृत भएका कार्यक्रम हरु निर्माणको क्रममा रहेका छन । त्यस परियोजना अन्तर्गत लहान नगरपालिका मा पर्ने राजदेवी मंदिर सम्म जाने बाटो निर्माण भएको र अब बस्तीपुर   गोविन्दपुर सम्म को बाटो निर्माण हुने छ । ४। सघन शहरी विकास कार्य क्रार्यक्रम अन्तर्गत वडा नं १०का लागि स्वीकृत भएको अर्को योजना यस वडा मा परने   खुट्टी खोलाको पश्चिम किनारमा वातावरणीय पार्क र ओपेन थियेटर बनाउनका लागि १ करोड लगानी गरी