माननीय कृष्ण गाोपाल श्रेष्ठ
तपांईलाई सुने ।
एक चुटकी सिन्दुरका लागि नागरिकता र त्यस संग सम्बन्धित राष्ट्रियताको तपाईको व्याख्या सुनें ।
यस्तो असंवेदनशील वक्तव्य संसदको राज्य व्यवस्था समितिमा जस्को अध्यक्ष पनि महिला हुनुहुन्छ , तपांईले बोल्नु भयो ।
तपाईले घर परिवार समुदाय र समाज चलाउने विवाह जस्तो पवित्र संस्थाको विरोध गर्नु भएको छ ।तपांई को सभ्यता को परिचय र स्तर हो यो ।

म लज्जित छु
र आक्रोशले मेरो रगत उम्।्लिन्दै छ।
एक चुटकी सिदुर पछि महिलाको सारा जीवन बदलिन्छ र त्यो तपांईका लागि एक चुटकी रंग जस्तो पनि छैन हो ।
अब म बुझे किन राष्ट्रवादीहरु मौन भई नेपाली चेली र बुहारीहरु भारत मा बेच्छन र अरब देशबाट हाम्रा चेलीहरु गुमनाम आमा भयी फरकिन्छन । तपाईको राष्ट्रवाद खोक्रो छ , महिला विरोधी छ र तपांईको राष्ट्रवाद मेरो लागि एक चुटकी माटो जति को पनि महत्व राख्दैन ....
म खुल्लेर भन्दै छु ..

Comments
Post a Comment