Skip to main content

Posts

नागरिकता विवाद र नेपाली कांग्रेस

नागरिकता विवाद र नेपाली कांग्रेस विभेदकारी नागरिकता कानून मात्र मधेशी को हक हितको  विरुद्धमा छैन । मुलुकमा गणतंत्र आए पछि लोकतंत्र माथिको  सुनियोजित श्रृंखलाबद्ध आक्रमणको एउटा सुनियोजित कदम हो । संविधान सभा १ र २ मा नेपाली कांग्रेस पनि मधेशी लाई कमजोर नागरिक र अनागरिक बनाउने उक्त अभियानमा जानेर वा न जानेर संलग्न  थियो । अहिले आएर आफनो गल्ती नेपाली कांग्रेस ले सुधारेको छ । सशक्त मधेश ले सबै अतिवाद लाई पराजित गरेको छ , चाहे त्यो राष्ट्रवादको  अतिवाद होस वा अधिनायकवाद को अतिवाद होस । हाल समाजवादले जब एउटा  अतिवादी  रुप लिन खोजी रहेको छ तब नेपाली कांग्रेसले लोकतंत्रका लागि मधेश र मधेशीको महत्व  बुझन खोजी रहेको छ । जन आन्दोलन र मधेश आंदोलनको सफलता पछि जब नया  नागरिकता कानून आयो तब मधेश मा एक खालको आत्मविश्वास को लहर पंैदा भयो । संविधान सभा १को निर्वाचनमा त्यस्को परिणाम पनि देखियो । त्यो परम्परागत शासन , सोच र स्वार्थका लागि एउटा चुनौती थियो । संविधान सभा २ मा मधेश कमजोर देखियो । भविष्यमा मधेश  र मधेशी लाई नियन्त्रण र शासनमा राख्नका लागि धेर...

नागरिकता विवाद

नागरिकता विवाद विभेदकारी नागरिकता कानून मात्र मधेशी को हक हितको  विरुद्धमा छैन । मुलुकमा गणतंत्र आए पछि लोकतंत्र माथिको  सुनियोजित श्रृंखलाबद्ध आक्रमणको एउटा सुनियोजित कदम हो । संविधान सभा १ र २ मा नेपाली कांग्रेस पनि मधेशी लाई कमजोर नागरिक र अनागरिक बनाउने उक्त अभियानमा जानेर वा न जानेर संलग्न  थियो । अहिले आएर आफनो गल्ती नेपाली कांग्रेस ले सुधारेको छ । सशक्त मधेश ले सबै अतिवाद लाई पराजित गरेको छ , चाहे त्यो राष्ट्रवादको  अतिवाद होस वा अधिनायकवाद को अतिवाद होस । हाल समाजवादले जब एउटा  अतिवादी  रुप लिन खोजी रहेको छ तब नेपाली कांग्रेसले लोकतंत्रका लागि मधेश र मधेशीको महत्व  बुझन खोजी रहेको छ । जन आन्दोलन र मधेश आंदोलनको सफलता पछि जब नया  नागरिकता कानून आयो तब मधेश मा एक खालको आत्मविश्वास को लहर पंैदा भयो । संविधान सभा १को निर्वाचनमा त्यस्को परिणाम पनि देखियो । त्यो परम्परागत शासन , सोच र स्वार्थका लागि एउटा चुनौती थियो । संविधान सभा २ मा मधेश कमजोर देखियो । भविष्यमा मधेश  र मधेशी लाई नियन्त्रण र शासनमा राख्नका लागि धेरै उपाय हरु भए। संविधान...

मइले बुझे को लहान नगरपालिका को चुनाव

मइले बुझे को लहान नगरपालिका को चुनाव संघीयता ले जनता लाई आपनो मत अभिव्यक्त गर्न तीन तह मा अवसर दिएको छ ....स्थानीय, प्रांतीय र संघीय । मतदाता अब पहिला भन्दा शसक्त भएका छन किन भने राजनीतक अभ्यास का लागि राजनीतिक स्पेस फराकिलो भए को छ र एन्ट्री प्वाइंट मा वृद्धि भएको छ। नगरपालिकाको ग्रामीण क्षेत्र का मतदाता हरु मा पार्टीगत ध्रुवीकरण भंदा सामूहिकता को भाव प्रबल भएको मैले यस पाली भेटाएँ । मैले मतदाता हरु लचिलो भएको पनि भेंटाएको छु । आपना व्यक्तिगत अथवा सामूहिक एजेंडा को पूत्र् ति का लागि। आफनो प्राथमिकता तय गर्न जनता सक्षम रहेको समेत मैले पाएको छु । मधेश मा ठूला दल हरु ले मधेशी समुदाय लाई मधेशी, थारु , मुस्लिम र दलित मा विभाजित गर्दै आए का रहे छन । यस पालि मधेशी जनता उक्त विभाजन को विरुद्ध मा खडा भयी जुन दल बढी संगठित रहेको भेंटाएका छन , उस लाई नै विजयी बनाइ मधेशी समुदाय लाई विजयी बनाए का रहे छन । लहान नगरपालिका मा एमाले का उम्मेदवार मुनि साह जी को मेयर पद मा विजय हुनु को मुख्य कारण यही हो । उपमेयर पदमा सरिया चौधरी विजयी भए की रहे छिन। त्यस बाट सामुदायिक सौहाद्र्रता पनि काय...

....मैं कौन हूँ.....

....मैं कौन हूँ..... मैं सपना हूँ,साँस हूँ, शरीर हूँ, जीवन हूँ  । मेरा नाम भी है इतिहास भी , और पहचान भी । एक नहीं,बहुत । लेकिन यह सब मेरा पूरा अपना नहीं है। वहाँ मै भी हूँ , तुम भी हो, और भी  बहुुत सारे लोग हैं। वहाँ बहुत सारी बातें भी हैं, और बहुत सारी यादें भी । वहाँ भीड भी है, और एकान्त भी । वहाँ साथ भी है, और अकेलापन भी । वहाँ सुख भी है, और दर्द भी । वहाँ घमंड भी है और समर्पण भी। वहाँ शक्ति भी है और हीनता भी। वहाँ शब्द भी है और मौनता भी । इन सबके बीच मेरा निज तो बस मेरी साँसे, मेरी यादेें मेरा शरीर और मेरा जीवन है। ल्ेकिन इन सबसे परे मैं एक सोच भी हूँ और एक भाव भी । सपना तो मै हूँ ही। मेरे भाव मेरी सोच और मेरे सपने जिन्हे पूरा का पूरा  तुम भी नही जान पाओगे, कोई और भी नहीं जान पायेगा । मैं भाव भी हूँ, सपना भी और सोच भी, व्यक्त और अव्यक्त।। ..................................

अनुहार छोपेका युवतीहरु

अनुहार छोपेका युवतीहरु मैले अखबारमा तस्वीर देखें सीढी बाट तल झरी रहेका दुई जाना युवती को शरीर उन्को देखिएको थियो तर अनुहार छोपिएको थियो । उन्हीं हरुले आफनो हाथ बाट आफनो अनुहार छोपेका थिए । पक्के पनि अपराधी थिएनन किन भने अपराधी हरुले कपडाले आफनो सम्पुर्ण अनुहार छोपेको कईयन तस्वीर मैले अखबारमा नै देखेको छु । जीव देखिने तर अनुहार छोपने तस्वीर हेर्दा मलाई लाग्यो युवती हरु को सम्पूर्ण लज्जा अब अनुहारमा मात्र सीमित भई सकेको रहेछ ।। उनको साथमा पुरुष प्रहरी हरु पनि थिए अवैध धंधा गर्ने ती युवती हरुको अनुहार छोपने गरी तिनी हरु पनि अगाडी पछाडी हिंडी रहेका थिए। अनुहार उनको अहंले भरिएको थियो भने हाथमा उनको डंडा थियो । अवैध धंधाका ग्राहक हरुको अनुहार र आकृति बंदकोठाको चोर गल्ली बाट उनी हरुले लापता गरी सकेका थिए त्यसैले अनुहारमा उनको तेज थियो । युवती हरु सकी न सकी अनुहार लुकाउंदै, जीव देखाउंदै बजार मा बिकाउ भएको विज्ञापन गर्दै सडकमा आयी सकेका थिए । धन्य ईशवरले उनको लज्जा अनुहारमा लुकायी दिएकारहे छन । शायद ईश्वर लाई थाहा छ अवैध धंधा गर्ने यी युवती हरुले नै वैध समाज पनि थामेका छन । किन ...

भदौ १७ ः मधेशी र मधेश का लागि काला दिन (भाग २)

भदौ १७  ः  मधेशी र मधेश का लागि काला दिन (भाग २) निर्वाचनका संरचनाहरु र संघीय नेपालमा मधेश तथा मधेशीको  पूर्ण राजनीतिक प्रतिनिधित्वको सवाल  मधेश प्रतिको विभेद का चुनावी संयत्र बुझने हो भने  पहिला संविधान बाट नै शुरु हुनु पर्दछ र धारा १६३ का साथ साथै लाई संवैधानिक धारा १५४ को ६,७ र ८ उपधाराहरु  लाई अध्ययन गर्नु पर्दछ ।   संविधानको दुबै धारा १लाई संग संगै हेर्ने हो भने   १६३ ३ (क) मा जनसंख्या वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र वृद्धि को जुन व्यवस्था गरिएको छ त्यस लाई  धारा १५४ (छ) ले  पूर्णतया निरस्त पारी दिएको छ ।  धारा १६३ (३) क ले उल्लेख गरेका कुरा यस्ता छन् ः (१) प्रशासकिय जिल्लालाई निर्वाचन जिल्लाको रुपमा कायम गर्ने ।  (२) अघिल्लो राष्ट्रिय जनगणना बाट निश्चित भएको जनसंख्याको आधारमा त्यस्ता जिल्ला र सदस्य संख्या बीचको अनुपात यथा सम्भव समान हुने गरी धारा १५४ (क) (७) निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या भौगलिक अनुकुलता तथा विशिष्टताको आधारमा प्रत्येक प्रशासकीय जिल्लाको सिमाना , भौगलिक अवस्था , जनसंख्या...

भदौ १७ ः मधेशी र मधेश का लागि काला दिन (भाग १)

भदौ १७  ः मधेशी र मधेश का लागि काला दिन (भाग १) निर्वाचनका संरचनाहरु र संघीय नेपालमा मधेश तथा मधेशीको  पूर्ण राजनीतिक प्रतिनिधित्वको सवाल  पृष्ठभूमि नेपाल सद्भावना पार्टी आफ्नो स्थापनाकाल देखि नै संघीयता, जनसँख्याको अनुपातमा मधेश मा निर्वाचन क्षेत्र अभिवृद्धि तथा पछि आएर २०५५ साल देखि समानुपातिक निर्वाचन पद्धति का लागि आवाज उठाउंदै आएको हो ।   पूर्ण राजनिितक प्रतिनिधित्व का लागि उक्त माँगहरु न्यायोचित भए पनि २०५८ साल सम्म देशका  शासक पार्टीहरुले यी मांगहरुको बेवास्ता गर्दै आएका थिए । २०५८ सालमा माओवादी जनयुद्धको पृष्ठमूमिमा तत्कालीन राजाले जब सत्ता अधिग्रहण गरे अनि  २०४७ सालको संविधान पुर्णतया विफल भयो । त्यस पश्चात लोकतन्त्र तथा शान्ति का लागि सात दल र पछि आठ दलको नेतृत्वमा अहिंसक जन आंदोलन प्रारम्भ भएको थियो । जन आन्दोलन नेतृत्व गर्ने दलहरु मध्ये नेपाल सद्भावना पार्टी त्यस बेला एक मात्र मधेशवादी पार्टी थियो । लगभग चारवर्ष चलेको जनआन्दोलनको दौरान राजनीतिक र सामाजिक एजेण्डाहरुको बिकास हुँदै जांदा संघीयता, समानुपातिक निर्वाचन पद्धति र जनसँख्याको आध...