तराई मधेश वृहत् लोकतांत्रिक मोर्चा प्रेस विज्ञप्ति १
प्रेस विज्ञप्ति
१.गत अषोझ २ गते दुई राजनीतक दल र लगभग ५० जना स्वतंत्र व्यक्ति आबद्ध भई तराई मधेश वृहत लोकतांत्रिक मोर्चा गठन गरे का छौं । श्री राजेन्द्र सिंह अध्यक्ष तथा श्री रामकुमार महतो कार्यवाहक अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र श्री गोवद्र्धन दास अध्यक्ष रहेको दलित मुस्लिम जनशक्ति पार्टी यस मोर्चा का सदस्य हुन । हिजो अषोझ ७ गते का दिन श्री रीतेश सिंह अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी -लोकतांत्रिक पनि यस मोर्चामा आबद्ध भए को जानकारी गराउंदै छु । मोर्चा मा राजनीतक, बोद्धिक एवं सामाजिक व्यक्ति, सामाजिक संघ संस्था, विकास समूह तथा राजनीतक दल आबद्ध हुन सक्ने छन । यो मोर्चा एउटा वृहत समूह को रुपमा कार्य गर्ने छ ।
२.मोर्चा लोकतंत्र , संसदीय शासन प्रणाली को रक्षा गर्दै संघीय संरचना को स्वरुप परिवत्र्तन गरी देश मा मधेश र पहाड मात्र दुई प्रदेश को निर्माण का लागि क्रियाशील रहने छ ।
१.यस प्रेस विज्ञप्तिका साथ अषोझ २ गते जारी गरे को घोषणा पत्र पनि संलग्न गरिए को छ।
संयोजक ,सरित ागिरी
तराई मधेश वृहत लोकतांत्रिक मोर्चा
मिति ०७.।०६। २०७७
Comments
Post a Comment