म प्रदेश र स्थानीय तहको संरचनाको कोण बाट मानव विकास सूचकांक लाई बुझने प्रयास गर्दै छु ।
प्रदेश नं १ का केही सूचक यस्ता छन ः
क्षेत्रफल २५,९०५ वर्ग किमी
जनसंख्या ४९,७२,२८८ (१७.०३ )
जिल्ला १४
महानगरपालिका १,
उपमहानगरपालिका.२,
नगरपालिका ४६
गाउँपालिका ८८
कुल स्थानीय तह १३७
मानव विकास सूचकांक ०.५८०
प्रदेश २का सूचक हरु
क्षेत्रफल ९,९६१ वर्ग किमी
जन संख्या ४९,७२,०२१ (२०.९९ )
जिल्ला ८
महानगरपालिका १
उपमहानगरपालिका ३
नगरपालिका ७३
गाउँपालिका ५९
कुल स्थानीय तह १३६
मानव विकास सूचकांक ०(५१९
नोट ःप्रदेश १ को सून्सरी र मोरंगको ग्रामीण भेग मा धेरै गरीबी छ । तर मात्र प्रदेश को मानव विकास सुूचकांक बाट त्यो थाहा हुंदैन । तर मलाई यहाँ रोचक पक्ष के लाग्यो भने मधेश प्रदेश जहाँ प्रदेश नं १ को तुलनामा नगरपालिका बढी छ , मानव विकास त्यहाँ कसरी कमा हुन पुगेको छ। नगरपालिका र गरीबी वा मानव विकासबीच कस्तो सम्बन्ध हुंदो रहे छ , बुझन मन लागे को छ र सामान्यतया नगरपालिका धेरै भएको ठाउँमा गरीबी कम हुनु पर्ने हो । तर मधेश प्रदेशको मानव विकास सुचकांक सबै प्रदेश भन्दा कम छ ।
Comments
Post a Comment