कालापानी क्षेत्र विवादको सत्य र तथ्य
कुनै कम्युनिष्ट देश वा पार्टी वा नेताको सत्ता निरंकुशता, झूठ , फरेब,जालसाजी र प्रोपागांडा बिना टिक्न सक्दैन । नेपालको अहिलेको अवस्था पनि त्यस्को उदाहरण हो । चीन त अहिले कम्युनिष्ट गुरु नै हो । लिम्पियाधुरा र लिपुलेक को अहिलेको विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एन्ड रोड इनिसियेटिभ संग रहेको छ । चीन ले आफनो बेल्ट र रोड इनिसियेटिभ परियोजना अन्तर्गत पाकिस्तान संग मिली नेपाल को उपयोग गरी भारत लाई घेराबंदीमा पार्नका लागि लिपुलेख र लिम्पियाधुरा हको विवाद प्रारम्भ गराएको छ । यस का लागि १९६२ जस्तै भारत लाई पुनः धोखा दिएको छ । कालापानी क्षेत्रमा सडक बनाउन सक्ने नेपाल को सामथ्र्य न रहेको अवस्था मा लिपुलेक सम्म सडक र व्यापारिक नाका बनाउने सहमति भारत संग २०१४मा गरेको रहे छ । यस भन्दा अघि १९५३र५४मा समेत मान सरोवर जानका लागि लिपुलेक सम्म भारतले सडक बानउने सहमति भारत र चीन बीच भएको रहे छ । तर भारतले सडक को उद्घाटन गरे पछि नेपाल लाई उचाली नया नक्शा पास गर्न लगायी लिपुलेक र लिम्पियाधुरा बारे को विवाद चीनले शुरु गराए को हो । यो १९६२ जस्तो हिंदी चीनी भाई भाई को नारा जस्तै एउटा जाले हो । चीनको कुत्सित मनशाय रहेको छ कि भारत ले सडक बनाओस र चीन र नेपाल ले कालापानी क्षेत्र को उक्त सडक माथि आधिपत्य कायम गरुन । चीन ले भारत संग १९५३।५द्ध र २०१४ मा भार संग र १९६२मा नेपाल संग सीमाना संधि गरेको हुना ले चीन उक्त क्षेत्रमा प्रत्यक्ष आmे अवस्था रहेको छैन । तर कुराको अन्त्य त्यहीं मात्र हुन्दैन । मूल योजना भारत को उत्तर पूर्वी सीमानामा चीन ले सडकको निर्माण बेल्ट एन्ड रोड इनिशियेटिभ अन्तर्गत सडक निर्माण गरी उक्त सडक लाई कालाक्षेत्र संग जोडी अगाडी पाकिस्तानको सीमाना सम्म लगी पाकिस्तान को समुदी बन्दरगाह सम्म नेपाल लाई पहुच दिने रहे छ । नेपाल ले उक्त नाका पाउने बित्तिकै मधेश बाट मधेशीहरु लाई लखेटने योजना अनुसार रोटी र बेटी को सम्बन्ध माथि सुनियोजित प्रहार भई रहेको छ । यस विवादको सत्य र तथ्य भारत संग मात्र सम्बन्धित न भयी मधेश र मधेशी को अस्तित्व, अधिकार र जन जीविका संग जोडिएको हुनाले विवाद हाम्रो गहिरो सरोकार र चिंताको विषय हो । नेपाली कांग्रेस र जसपाले नया नक्शाको पक्षमा किन मतदान गरेका हुन , यस्को जबाब मधेश लाई आज न भए भोली दिनै पर्छ ।

K bho yo pagalni lai, k yasto aadharhin bakbas ra manogadante lekha lekhchhe...
ReplyDeleteएस्तो जे मन लाग्यो त्यो लेख्ने कुन चै बहुला रैछ!!!
ReplyDeleteभारतिय एजेन्ट!!