Skip to main content

Posts

कालापानी क्षेत्र विवादको सत्य र तथ्य

                                              कालापानी क्षेत्र विवादको सत्य र तथ्य            कुनै कम्युनिष्ट देश वा पार्टी वा नेताको सत्ता  निरंकुशता, झूठ , फरेब,जालसाजी र प्रोपागांडा बिना टिक्न सक्दैन । नेपालको अहिलेको अवस्था पनि त्यस्को उदाहरण हो । चीन त अहिले कम्युनिष्ट गुरु नै हो । लिम्पियाधुरा र लिपुलेक को अहिलेको विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एन्ड रोड इनिसियेटिभ संग रहेको छ ।  चीन ले आफनो बेल्ट र रोड इनिसियेटिभ परियोजना अन्तर्गत पाकिस्तान संग मिली नेपाल को उपयोग गरी भारत लाई घेराबंदीमा पार्नका लागि लिपुलेख र लिम्पियाधुरा हको विवाद प्रारम्भ गराएको छ । यस का लागि १९६२ जस्तै भारत लाई पुनः धोखा दिएको छ ।  कालापानी क्षेत्रमा सडक बनाउन  सक्ने  नेपाल को सामथ्र्य न रहेको अवस्था मा ...

संविधान संकटमा ः दलीय सर्वोच्चता तिर उन्मुुख संसद

संविधान संकटमा ः दलीय सर्वोच्चता तिर उन्मुुख संसद संसदीय व्यवस्था भएका मुलुकहरु निर्वाचित जन प्रतिनिधि ले गर्ने गरेको दल त्यागको व्यवस्थापन  आफनो व्यवस्थाको दर्शन, सिद्धान्त ,  परम्परा र कानून को आधारमा निकै पहिला देखि गर्दै आएका छन ।  दल त्यागको अवधारणा  बारे सामान्य बुझाई भए पनि आफू विरुद्ध नेपालको दल त्याग कानून लागू भई  सांसद पद गुम्ने अवस्था सम्म पुगे पछि यस बारे अलि गहिरो अध्ययन गर्न तिर लागें र  अचम्भित हुने केही निष्कर्ष मा पुगे को छु । मैले सोचे भन्दा पनि बढी कानूनको दुरुपयोग भएकोले म अचम्भित नै भएको भन्नु पर्छ ।  दल त्याग (मभाभअतष्यल) को अवधारण लैटिन शब्द मभाभअतष्य बाट भएको हो ।  कुनै संस्था संग केही निश्चित कारण अथवा उद्देश्य का साथ केही निश्चित कत्र्तव्यको निर्वाहका लागि आबद्ध कुनै व्यक्ति अथवा समूह जब आपूm आबद्ध भएको  संस्था को परित्याग गर्छ , त्यस लाई म्भाभअतष्यल बुझिन्छ ।   राजनीति दलको सन्दर्भमा दलत्याग (मभाभअतष्यल) को अवधारण तब सम्म पुरा हुन्दै न जब प्रश्नमा रहेका कुनै व्यक्ति वा समूह  एउटा राजनीतिक द...

Press Statement about NHRC and Mohana Ansari ji

प्रेस विज्ञप्ति १.राष्ट्रिय मानव अधिकार आयोग का मा. सदस्य मोहना अंसारी जी लाई नियन्त्रण गर्न तथा अनुशासित बनाउन उक्त आयोगका अध्यक्ष मा.अनुप राज शर्माजी को विज्ञप्ति प्रति मेरो ध्यानाकर्षण भएको छ । मोहनाजी को अषार २३ गते तद्नुसार (जुलाई ७)मा मेरो विरुद्ध शुरु गरिएको कारवाही को विरोध गर्दै गरिएको ट्वीट लाई आधार बनायी आयोग ले अषार २५मा उक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।सर्वप्रथम त मोहना जी को अभिव्यक्ति को स्वतंत्रता माथि अंकुश लगाउन जुन प्रकारको प्रेस विज्ञप्ति सार्वजनिक  गरिएको छ त्यो अत्यन्तै आपत्तिजनक छ । यथार्थमा उक्त विज्ञप्ति सबै प्रबुद्ध र विशेष गरी महिलाहरुलाई मौन राख्न र  नियन्त्रित गर्न  अपनाइएको एउटा खास विधिको अंग हो । तसर्थ यो अत्यन्त आपत्तिजनक विज्ञप्ति हो ।  २.मोहना अंसारी  आयोगको एक सम्मानित, अनुभवी तथा विद्वान महिला सदस्य मात्र हुनु हुन्न, वहाँ कानून को ज्ञाता समेत हुनु हुन्छ। वहाँ संग महिला आयोग को सदस्यको रुपमा कार्य गरेको लामो अनुभव छ ।  वहाँको ट्वीटबारे सत्य यही हो कि समाजवादी पार्टी का केही पदाधिकारीहरु ले पार्टीको विधान विप...

My reply to party's spashtikeran

श्री महासचिव तथा संयोजक, जाँचबुझ समिति समाजवादी पार्टी ललितपुर महानगरपालिका स्पष्टीकरण सम्बन्धी पत्र के बारे में उपरोक्त विषय के सम्बन्ध मे पार्टी के महासचिव तथा संयोजक, जाँचबुझ समिति राम सहाय प्रसाद यादव के द्वारा हस्ताक्षरित स्पष्टीकरण सम्बन्धमा पत्र मैने मिति २०७७ ।३।११ में प्राप्त किया । उस पत्र के प्रत्तिउत्रर में मैं यह पत्र लिख रही हूँ । उक्त पत्र में मुख्यतः तीन प्रश्नों को उठाया गया है ः (क) मितिं २०७७।२।३१ के दिन नेपाल सरकार द्वारा प्रतिनिधि सभा में निर्णयार्थ प्रस्तुत नेपाल के संविधान की धारा ९ उपधारा २ अनुरुप अनुसूची ३ के संशोधन के लिए प्रस्तुत दूसरे संशोधन विधेयक २०७७ के पक्ष में मैने संसदीय दल के व्हीप अनुसार मतदान क्यों नहीं किया । (ख) मिति २०७७।२।२८ में मैने उक्त दूसरे संशोधन विधेयक उपर अपना संशोधन प्रस्ताव संसदीय दल के निर्देशन बिना संसद सचिवालय मे क्यों दर्ज कराया तथा प्रमुख सचेतक मा.उमाशंकर अगररिया के द्वारा लिखे मिति २०७७।२।२८ में निर्देशन पत्र को प्राप्त करने के बावजूद भी म ैने अपना संशोधन वापस क्यो नहीं लिया । (ग) उपर उल्लेखित दोनो कारणों के आधार पर मैं पार्टी के...

एक चुटकी सिन्दुरका लागि नागरिकता र माननीय कृष्ण गाोपाल श्रेष्ठ

माननीय कृष्ण गाोपाल श्रेष्ठ तपांईलाई सुने । एक चुटकी सिन्दुरका लागि नागरिकता र त्यस संग सम्बन्धित राष्ट्रियताको तपाईको व्याख्या सुनें । यस्तो असंवेदनशील वक्तव्य संसदको राज्य व्यवस्था समितिमा जस्को अध्यक्ष पनि महिला हुनुहुन्छ , तपांईले बोल्नु भयो । तपाईले घर परिवार समुदाय र समाज चलाउने विवाह जस्तो पवित्र संस्थाको विरोध गर्नु भएको छ ।तपांई को सभ्यता को परिचय र स्तर हो यो ।  म लज्जित छु र आक्रोशले मेरो रगत उम्।्लिन्दै छ। एक चुटकी सिदुर पछि महिलाको सारा जीवन बदलिन्छ र त्यो तपांईका लागि एक चुटकी रंग जस्तो पनि छैन हो । अब म बुझे किन राष्ट्रवादीहरु मौन भई नेपाली चेली र बुहारीहरु भारत मा बेच्छन र अरब देशबाट हाम्रा चेलीहरु गुमनाम आमा भयी फरकिन्छन । तपाईको राष्ट्रवाद खोक्रो छ , महिला विरोधी छ र तपांईको राष्ट्रवाद मेरो लागि एक चुटकी माटो जति को पनि महत्व राख्दैन .... म खुल्लेर भन्दै छु ..

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...