Skip to main content

Posts

Showing posts from September, 2012

संघीयता र सहमतीय सरकारको विवादको गोलचक्कर बाट निकासको बाटोः संसदको निर्वाचन

संघीयता र सहमतीय सरकारको विवादको गोलचक्कर बाट  निकासको बाटोः संसदको निर्वाचन        (हालको समस्याको समाधान न त जनमत संग्रहले दिन सक्दछ न संविधान सभाको निर्वाचनलेनै दिन सक्दछ।  एकल जातीय पहिचान वा बहुजातीय पहिचानको बिषयमा हुने भनिएको बिषय लाई टुंगो लगाउनका लागि जनमत संग्रहमा जानु भनिएको बिषय हास्यापद हो । संविधान सभाको निर्वाचनमा कसैले पनि दुई तिहाई को मत प्राप्त गर्न सक्दैन र त्यहाँबाट संविधान आउंदैन । तसर्थ अत्यन्त कम समयका लागि संविधान सभा र संसदको पुनस्र्थापना गरि संघीयता बाहेकको संविधान जारी गरिनु पर्दछ र नया संविधान अनुसार संसदको निर्वाचनमा जानु उपयुक्त हुन्छ । नया निर्वाचित संसदलाई  मुलुकको संघीय ढाँचाको निर्धारण को दायित्व सुम्पिने गरी अबको राजनीतिक र संवैधानिक अवरोधको अंत गरिनु पर्दछ। ) अवरुद्ध राजनीति र अदालत नेपालको राजनीति अवरुद्ध छ । वास्तविक कारणहरु अरुनै भए पनि प्रमुख तीन दल र मधेशी मोर्चाले सघीय प्रारुपको विवाद लाईनै प्रमुख कारक तत्व भनी जनता समक्ष प्रस्तुत गरेका छन । नेपालको राजनीति अहिले दल हरुले बनाएको सहमतीय सरकार र संघीयताको गोल चक्कर को बंदी भएकोछ। निकास

The Indian Experience of Liberalizing Economy : A Lesson for Nepal

The Indian  Experience of Liberalizing Economy :  Lessons for Nepal (The lessons for Nepal from the Indian experience is that liberalization of economy and building of state's regulatory capacities should progress simultaneously to ensure benefit to the common people and keep the general economy healthy. Half -hearted liberalization committed under pressure and in the face of impending   crisis does not carry any people or any nation   long on the path of peace, stability and prosperity.)  Indian experience of liberalizing the economy from 1991 up till now is  interesting for all the developing countries. It is crucial for  Nepal because of the nature of  ties that exist between  India and Nepal. Last year only, the Government of Nepal concluded an agreement with India commonly knows as BIPPA to pave way for Investment of Indian money in Nepal. There has not been any substantial Indian investment after that, yet the agreement has aroused people's hope

राष्ट्रपतिको दायित्वः पुनर्निर्माण वा विनिर्माण

राष्ट्रपतिको दायित्वः  पुनर्निर्माण वा विनिर्माण ( राजाले आर्जेको मुलुकमा एक जना समान्य नागरिक राष्ट्रपति भयी राष्टप्रमुख बनेका छन।अहिले राष्ट्रपतिज्यूले हतारमा उठाएको आफ्नो कदमले गर्दा अपठ्यारोमा परी सक्नु भएको छ । वहाँ त्यस बाट आफू कसरी निस्कनु हुन्छ वा देशलाई निकास दिनका लागि कसरी अगाडी बढनु हुन्छ ? सर्वाधिक महत्वको विषय हुन पुगेकोछ । वहाँको कदमले प्रमाणित गर्नेछ, वहाँँ राजा जस्तो बन्दी हुनु हुन्छ वा कानूनको अधिनमा रही स्वयं पनि स्वतन्त्र हुनुहुन्छ र सबैको स्वतंत्रता सुरक्षित राख्नुहुन्छ । वहाँको कदमले दर्शाउनेछ कि वहाँ हिजो को नेपाल को विनिर्माण गरी नया नेपालको निर्माणका लागि मार्ग प्रशस्त गर्नु हुनेछ वा हिजोकै नेपालको पुनस्र्थापनामा लाग्नुहनेछ । पुननिर्माणले मुलुक लाई यथास्थितिवाद तिर धकेल्छ भने विनिर्माणले जनताले अपेक्षागरेको नया नेपालको निर्माणको जग बसाल्छ।)  राजाले आर्जेको मुलुकमा एक जना समान्य नागरिक राष्ट्रपति भयी राष्ट्रप्रमुख बनेका छन। विजीतहरुको मुलुक (एयककभककष्यल)लाई सबैको देश (अयगलतचथ) बनाउन्को बीडा राष्ट्रपतिज्यूले थाम्नु भएकोछ र त्यो काम आफूमा स्यानो र सजिलो काम

Roads In Nepal are Ungoverned and Dangerous

Roads in Nepal are ungoverned  and dangerous (This month has been sad and mournful for tragic deaths in road accidents. In Gulmi accident 13 people died. Karnali Highway Accident claimed  28 lives. In another accident in Karnali 4 people have disappeared in Karnali river. Beside this, people in small numbers are dyeing every day here and there. I write this in memory of all those who have died painful and tragic deaths in  ill –fated road accidents in Nepal.) Fatal road accidents are always disturbing. I have always enjoyed traveling by road because of my love for nature and landscapes.Therefore, the danger around traveling by roads in Nepal has always been a concern to me. I did not enjoy it much when I had to travel by public vehicles in the beginning. I could not trust the roads and the public vehicles then and I do not trust them now, however, I started enjoying road journey more after I owned a car. Nevertheless, I always think of other people who hav

Maoist- Madheshi Morcha Allaince Priority is Power and not Constitution

Bato ka Kathaharu

                                                                              बाटोका कथाहरु            आज म टैक्सी चढी केही कामको लागि घरबाट निस्के । बाटोमा जीवनका कथाहरु भेटें । दुवै कथा विदेशमा काम गरेर फर्केका टैक्सी ड्राइभर हरुको छ। दुवै आम नेपाली थिए । पहिलो टैक्सी ड्राइभर उमेरमा तीसभन्दा अलिकति माथी थिए होला । फर्किने बेलाको टैक्सीका ड्राइभर भाई पहिलाका भन्दा लगभग १० वर्ष कान्छो थिए । उनी  विदेशबाटै फर्केर आएका रहेछन् र आफ जिवन्त कथा भयी ड्राइभरी गरी रहेकाछन। संयोग नै भन्नुपर्छ कि दुबैजना जनजाति समुदायकै रहेछन्, एक तामाङ्ग  र अर्को लामा । म कथाकार हुँ त भन्न सक्दीन तर म यहाँ कथावक्ता चाहीं रहेकीछु। कथा १ – घर बाट निस्कने बेला भेंटेका भाई तामाङ्ग कतारमा केही वर्ष ड्राइभरको काम गरेर फिर्ता भएका रहेछन् । उनी यहाँको सडकको हालत हेरी दिक्क मानिरहेका थिए । किन फर्केको सोधे । उनले भने– ‘धेरै काम गर्नुपथ्¥यो र बेलाबेलामा ड्राइभिङ्ग अत्यन्त जोखिमपूर्ण हुन्थ्यो । पैसा पनि मासिक १० हजार रुपिँया मात्र पाइन्थ्यो ।’ कामको प्रकृति कस्तो हुन्थ्यो, मंैले फेरी सोधे । उनको जबाफ हृदयस्पर्शी थियो । र