Skip to main content

Posts

Showing posts from 2022

मेरो चुनावी घोषणा पत्र , प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९

  मेरो चुनावी घोषणा पत्र प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ +19 10 10

निर्वाचन का प्रयोग रुपान्तरण के लिए

निर्वाचन का प्रयोग रुपान्तरण के लिए  देश हमारा है । हम क्यों विभाजन करेंगे । गोपालवंशी और लिच्छवी काल से ही हमारे पुर्वजो.ने इस देशको बनाया है । विभाजन का कारण विभेद होता है । हमारा संघर्ष १८१६ की संधि के अनुसार विभेद को जड से समाप्त करने के लिए होना चाहिए । तराई मधेश १८१६ और १८६० की संधि के अनुसार नेपाल के भाग हुए हैं । उसके पहले नेपाल मुलतः एक पहाडी राज्य था ।  उसी ऐतिहासिक तथ्य के अनुसार तराई मधेश और पहाड दो अलग प्रदेश की आवाज मैं उठा रही हुँ । इतिहास का यह तथ्य ही हमारे सघर्ष का आधार होना चाहिए। जो समुदाय इतिहास के तथ्य और सत्य और संघर्ष को भूल जाती है, उसको कभी भी मुक्ति नहीं मिलती है । मुक्ति के लिए रुपान्तरण चाहिए ।  रुपान्तरण तभी सम्भव होगा जब उन आर्थिक और राजनीतिक संरचनाओं में परिवत्र्तन होगा जिनके कारण हम शोषित हैं , हम गरीब हैं और हम गुलाम है. ।  देश हमारा है । हमारा संभर्ष देश की एकता और सम्प्रभुता को बचाने के लिए है । हमारा संघर्ष समानता और भाइचारा के लिए है । जिस देश में सभी नागरिक स्वतन्त्र नहीं होते हैं, वह देश कभी भी स्वाधीन नहीं हो सकता है ।  हमारा संघर्ष गुलामी के अन

सिरहा जिल्ला मा विगत मा मैले गरेका केही विकास कार्य हरु

  सिरहा जिल्ला मा विगत मा मैले गरेका केही विकास कार्य हरु   १। लहान स्थित जे एस मुुरारका कैम्पसका मा पुस्तकालय भवन निर्माणका लागि भारतीय राजदुतावास मार्फत प्रथम चरणमा ५० लाख रुपैया रकम उपलब्ध गराई दिन सहयोग गरेको । २।   सिरहा नगरपालिकाको   चन्दनारायण्र माध्यमिक विद्दालयको भवन निर्माणका लागि भारतीय राजदुतावास को तर्फ बाट साढे तीन करोड को रकम उपलब्ध गराउन सहयोग गरेको ३। संघीय समाजवादी पार्टीको तर्फ बाट सांसद हुंदा २०७५ ७६ सालमा लहान नगरपालिकाको विकासका लागि शहरी विकास मंत्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गत १ अरब रुपैया को बजट ल्याउन सफल भएको ।   उक्त परियोजना ५ वर्षको भएको ले त्यसबेला स्वीकृत भएका कार्यक्रम हरु निर्माणको क्रममा रहेका छन । त्यस परियोजना अन्तर्गत लहान नगरपालिका मा पर्ने राजदेवी मंदिर सम्म जाने बाटो निर्माण भएको र अब बस्तीपुर   गोविन्दपुर सम्म को बाटो निर्माण हुने छ । ४। सघन शहरी विकास कार्य क्रार्यक्रम अन्तर्गत वडा नं १०का लागि स्वीकृत भएको अर्को योजना यस वडा मा परने   खुट्टी खोलाको पश्चिम किनारमा वातावरणीय पार्क र ओपेन थियेटर बनाउनका लागि १ करोड लगानी गरी

causal factors for Human development index

 म प्रदेश र स्थानीय तहको संरचनाको कोण बाट मानव विकास सूचकांक लाई बुझने प्रयास गर्दै छु ।  प्रदेश नं १ का केही सूचक यस्ता छन ः क्षेत्रफल  २५,९०५ वर्ग किमी जनसंख्या ४९,७२,२८८ (१७.०३ )  जिल्ला १४  महानगरपालिका १,  उपमहानगरपालिका.२,  नगरपालिका ४६ गाउँपालिका ८८ कुल स्थानीय तह १३७ मानव विकास सूचकांक ०.५८० प्रदेश २का सूचक हरु  क्षेत्रफल ९,९६१ वर्ग किमी जन संख्या ४९,७२,०२१ (२०.९९ ) जिल्ला ८ महानगरपालिका १ उपमहानगरपालिका ३ नगरपालिका ७३ गाउँपालिका ५९ कुल स्थानीय तह १३६ मानव विकास सूचकांक ०(५१९ नोट ःप्रदेश १ को सून्सरी र मोरंगको ग्रामीण भेग मा धेरै गरीबी छ । तर मात्र प्रदेश को मानव विकास सुूचकांक बाट त्यो थाहा हुंदैन । तर मलाई यहाँ रोचक पक्ष के लाग्यो भने मधेश प्रदेश जहाँ प्रदेश नं १ को तुलनामा नगरपालिका बढी छ , मानव विकास त्यहाँ कसरी कमा हुन पुगेको छ। नगरपालिका र गरीबी वा मानव विकासबीच कस्तो सम्बन्ध हुंदो रहे छ , बुझन मन लागे को छ र सामान्यतया नगरपालिका धेरै भएको ठाउँमा गरीबी कम हुनु पर्ने हो । तर मधेश प्रदेशको मानव विकास सुचकांक सबै प्रदेश भन्दा कम छ ।

Factors affecting Human development index

k|b]z provi nces   Total Area   Population Dist   Maha nagar Sub maha nagarpa Nagar palika   Gaun palika   Total sthaniya teh Human dev index   !.sf]zL Koshi   25905 Sq Km 49,72,021 17-03% 14 1 2 46 88   137 0.580   @.dw]z Madhesh   9661 sq km 61,26,288 20.99 % 8 1 3 73 59 136 0.519 low   #.afudtL Bagmati   20,300 sq km 60,84,042 20.84 % 13 3 1 41 74 119 0.669   $.u+8sL Gandaki   21,733 sq km 24,79,745 8.49 % 11 1 0 26 58