Skip to main content

Posts

Showing posts from October, 2021

Madhesh Development Forum press release

 प्रेस विज्ञप्ति  १ विषयः मधेश  विकास फोरम गठन भए बारे  यही मिति२६।०६।२०७८ मा लहान नगरपालिकाको वडा नं ४मा  स्थानीय राम प्रसाद महतो को अध्यक्षता मा भएको बैठक बाट मधेश विकास फोरम को गठन भएको जानकारी गराउंदै छु । स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन  र मानव सुरक्षा को सुनिश्चितता का लागि यो समुह स्वतः स्फुर्त रुपमा अस्तित्वमा आएको हो ।  प्रथम चरणमा यस  फोरमको विस्तार लहान नगरपालिकाको २४ वटा वार्ड र सिरहा जिलामा गरिने छ । वार्ड नं ४ का लागि राम प्रसाद महतो उप संयोजक मा चयन हुनु भएको छ भने हालका लागि संयोजक को जिम्मेवारी निर्वाह गर्ने दायित्व मलाई प्रदान गरिएको  छ ।  यहाँ हरु सबैमा विजया दशमी, दीपावली र छठको मंगलमय शुभकामना व्यक्त गर्दछु ।   संयोजक ः सरिता गिरी  मधेश विकास फोरम प्रेस विज्ञप्ति १। उच्च अदालत, राजबिराज आदेश को अवहेलना गर्दै भाद्र ३० गते र आश्विन १२ गते लहान नगरपालिका का मेयर मुनी साह ले लहानको नया बजार हटियामा गराएको कुट पीट ,तोडफोड र म समेत केही अन्य व्यक्तिको ज्यान लिने गरी गराइएको सांघातिक हमला को  सम्पूर्ण घटनाको जिम्मेवारी मेयर मुन