Skip to main content

Posts

Showing posts from January, 2024

१२वी फेल

 १२वी फेल इस फिल्म में चार बातें वैश्विक प्रकृति की हैं । पहली , बच्चो के चरित्र के निर्माण में परिवार के सदस्यों की भुमिका सबसे महत्वपूर्ण होती है । दुसरी बात , परिवार के साथ कुछ एैसी बुरी घटना हुई होती है जिससे सबों का जीवन अत्यन्त कठिन हो जाता है । तीसरी बात परिवार से बाहर भी कोई प्ररणा देने वाला रोल माडल होना चाहिए । चौथी अहम बात होती है अच्छे मित्र आरै समझदार जीवन साथी का होना ।  माघ २, २०८० 

महिला, प्रहरी र राजनीति

महिला,  प्रहरी र राजनीति नेपाल प्रहरीले ठाडो निवेदन लिन जहिले पनि तत्पर रहन्छ तर जाहेरी निवेदन लिन बाट भाग्छ  । मेरो अनुभवमा १० वर्ष अघि पनि यस्तै अवस्था थियो र आज पनि ै अवस्था त्यस्तै रहेछ । आखिर किन होला यस्तो।  महिलाहरु का लागि नया संविधान ले ल्याए को परिवत्र्तन शुन्य जस्तै लाग्छ । म मेरो जाहेरी लिएर जांदा एक जना महिला संग भेंट भयो । मरन्नासन्न हुने गरी यसको पति ले कुट्छ, गोठालो मा सुत्न लगाउंछ र रात भरी अस्पताल मा भर्ना भएर प्रहरी कहाँ पुग्दा प्रहरी ले निवेदन वा जाहेरी लिन मान्दैन । यो क्रम ४ वर्ष देखि चली रहेको छ । तर स्थितिमा सुधार छैन । पति पहिला पुलिस कर्मचारी थियो । पुलिस ठाडो निवेदन लिन मान्दछ किन भने त्यहाँ मेलमिलापको नाममा चल खेल र राजनीति हुन्छ र समाजका गरीब तबका का व्यक्तिहरु लाई दबाइन्छ । महिलाले घर र समुदाय मा पनि दमन र प्रहरी कार्यालय मा पनि दमन मा पर्ने अवस्था विद्दमान छ । । अहिलेको नगरपालिका मा रहेको प्रहरी कार्यालय मेयर, ,उपमेयर र सीडीओ को सहमति र आदेश बेगर केही गद नन। कानुन को शासनको अवधारणा  कल्पना नै हो जस्तो लाग्न थालेको छ ।   अहिले कानुन लाई कमजोर पार्नमा सबै भ