Skip to main content

Posts

Showing posts from February, 2014

NSP latest press release

प्रेस विज्ञप्ति १। संविधान सभा निर्वाचन पश्चात् नया प्रधानमंत्री चयन गर्ने र संविधान लेख्नको कार्य सम्पन्न गर्ने संदर्भमा  नेपाली कांग्रेस र नेकपा एमाले दलहरु बीच भएको सात बूंदे सहमति को नेपाल सद्भावना पार्टी स्वागत गर्दछ । हामी आशान्वित छौं कि उक्त ७ बूंदे  सहमति ले १ वर्ष भित्र जनता को आशा र अपेक्षा अनुरुप संघीय लोकतांत्रिक संविधान जारी गर्न का लागि अनुकूल र सहज बातावरण को निर्माण गर्छ । २। उक्त सहमति मा स्थानीय सरकार को निर्वाचन संविधान जारी हुनु भंदा हुने सम्बन्धमा कुनै बूंदा न रहेकोमा पार्टी संतोष व्यक्त गर्दछ । संघीय व्यवस्था अनुरुपको स्थानीय स्वशासन ऐन न आए सम्म पार्टी स्थानीय निर्वाचनको पक्ष मा छैन । एक वर्ष भित्र संघीय संविधान जारी भई सके पश्चात् मात्र स्थानीय निकायको निर्वाचन हुनु पर्ने र उक्त निर्वाचन प्रांतीय सरकारले गराउनु पर्ने पार्टी को धारणा रहेको छ । ३। पार्टी नेपाली कांग्रेस का सभापति माननीय सुशील कोइराला ज्यू मुलुकको नया प्रधानमंत्री हुन गई रहेको अवसरमा सम्पूर्ण पार्टी पंक्ति को तर्फ बाट म वहाँ लाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु। ४। शिक्षण अस्पताल का वरिष्ठ