Skip to main content

Posts

Showing posts from September, 2014

....मैं कौन हूँ.....

....मैं कौन हूँ..... मैं सपना हूँ,साँस हूँ, शरीर हूँ, जीवन हूँ  । मेरा नाम भी है इतिहास भी , और पहचान भी । एक नहीं,बहुत । लेकिन यह सब मेरा पूरा अपना नहीं है। वहाँ मै भी हूँ , तुम भी हो, और भी  बहुुत सारे लोग हैं। वहाँ बहुत सारी बातें भी हैं, और बहुत सारी यादें भी । वहाँ भीड भी है, और एकान्त भी । वहाँ साथ भी है, और अकेलापन भी । वहाँ सुख भी है, और दर्द भी । वहाँ घमंड भी है और समर्पण भी। वहाँ शक्ति भी है और हीनता भी। वहाँ शब्द भी है और मौनता भी । इन सबके बीच मेरा निज तो बस मेरी साँसे, मेरी यादेें मेरा शरीर और मेरा जीवन है। ल्ेकिन इन सबसे परे मैं एक सोच भी हूँ और एक भाव भी । सपना तो मै हूँ ही। मेरे भाव मेरी सोच और मेरे सपने जिन्हे पूरा का पूरा  तुम भी नही जान पाओगे, कोई और भी नहीं जान पायेगा । मैं भाव भी हूँ, सपना भी और सोच भी, व्यक्त और अव्यक्त।। ..................................

अनुहार छोपेका युवतीहरु

अनुहार छोपेका युवतीहरु मैले अखबारमा तस्वीर देखें सीढी बाट तल झरी रहेका दुई जाना युवती को शरीर उन्को देखिएको थियो तर अनुहार छोपिएको थियो । उन्हीं हरुले आफनो हाथ बाट आफनो अनुहार छोपेका थिए । पक्के पनि अपराधी थिएनन किन भने अपराधी हरुले कपडाले आफनो सम्पुर्ण अनुहार छोपेको कईयन तस्वीर मैले अखबारमा नै देखेको छु । जीव देखिने तर अनुहार छोपने तस्वीर हेर्दा मलाई लाग्यो युवती हरु को सम्पूर्ण लज्जा अब अनुहारमा मात्र सीमित भई सकेको रहेछ ।। उनको साथमा पुरुष प्रहरी हरु पनि थिए अवैध धंधा गर्ने ती युवती हरुको अनुहार छोपने गरी तिनी हरु पनि अगाडी पछाडी हिंडी रहेका थिए। अनुहार उनको अहंले भरिएको थियो भने हाथमा उनको डंडा थियो । अवैध धंधाका ग्राहक हरुको अनुहार र आकृति बंदकोठाको चोर गल्ली बाट उनी हरुले लापता गरी सकेका थिए त्यसैले अनुहारमा उनको तेज थियो । युवती हरु सकी न सकी अनुहार लुकाउंदै, जीव देखाउंदै बजार मा बिकाउ भएको विज्ञापन गर्दै सडकमा आयी सकेका थिए । धन्य ईशवरले उनको लज्जा अनुहारमा लुकायी दिएकारहे छन । शायद ईश्वर लाई थाहा छ अवैध धंधा गर्ने यी युवती हरुले नै वैध समाज पनि थामेका छन । किन

भदौ १७ ः मधेशी र मधेश का लागि काला दिन (भाग २)

भदौ १७  ः  मधेशी र मधेश का लागि काला दिन (भाग २) निर्वाचनका संरचनाहरु र संघीय नेपालमा मधेश तथा मधेशीको  पूर्ण राजनीतिक प्रतिनिधित्वको सवाल  मधेश प्रतिको विभेद का चुनावी संयत्र बुझने हो भने  पहिला संविधान बाट नै शुरु हुनु पर्दछ र धारा १६३ का साथ साथै लाई संवैधानिक धारा १५४ को ६,७ र ८ उपधाराहरु  लाई अध्ययन गर्नु पर्दछ ।   संविधानको दुबै धारा १लाई संग संगै हेर्ने हो भने   १६३ ३ (क) मा जनसंख्या वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र वृद्धि को जुन व्यवस्था गरिएको छ त्यस लाई  धारा १५४ (छ) ले  पूर्णतया निरस्त पारी दिएको छ ।  धारा १६३ (३) क ले उल्लेख गरेका कुरा यस्ता छन् ः (१) प्रशासकिय जिल्लालाई निर्वाचन जिल्लाको रुपमा कायम गर्ने ।  (२) अघिल्लो राष्ट्रिय जनगणना बाट निश्चित भएको जनसंख्याको आधारमा त्यस्ता जिल्ला र सदस्य संख्या बीचको अनुपात यथा सम्भव समान हुने गरी धारा १५४ (क) (७) निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या भौगलिक अनुकुलता तथा विशिष्टताको आधारमा प्रत्येक प्रशासकीय जिल्लाको सिमाना , भौगलिक अवस्था , जनसंख्याको घनत्व यातायातको सुविधा र त्यस्तो जिल्लामा बसोबास गर्ने ब

भदौ १७ ः मधेशी र मधेश का लागि काला दिन (भाग १)

भदौ १७  ः मधेशी र मधेश का लागि काला दिन (भाग १) निर्वाचनका संरचनाहरु र संघीय नेपालमा मधेश तथा मधेशीको  पूर्ण राजनीतिक प्रतिनिधित्वको सवाल  पृष्ठभूमि नेपाल सद्भावना पार्टी आफ्नो स्थापनाकाल देखि नै संघीयता, जनसँख्याको अनुपातमा मधेश मा निर्वाचन क्षेत्र अभिवृद्धि तथा पछि आएर २०५५ साल देखि समानुपातिक निर्वाचन पद्धति का लागि आवाज उठाउंदै आएको हो ।   पूर्ण राजनिितक प्रतिनिधित्व का लागि उक्त माँगहरु न्यायोचित भए पनि २०५८ साल सम्म देशका  शासक पार्टीहरुले यी मांगहरुको बेवास्ता गर्दै आएका थिए । २०५८ सालमा माओवादी जनयुद्धको पृष्ठमूमिमा तत्कालीन राजाले जब सत्ता अधिग्रहण गरे अनि  २०४७ सालको संविधान पुर्णतया विफल भयो । त्यस पश्चात लोकतन्त्र तथा शान्ति का लागि सात दल र पछि आठ दलको नेतृत्वमा अहिंसक जन आंदोलन प्रारम्भ भएको थियो । जन आन्दोलन नेतृत्व गर्ने दलहरु मध्ये नेपाल सद्भावना पार्टी त्यस बेला एक मात्र मधेशवादी पार्टी थियो । लगभग चारवर्ष चलेको जनआन्दोलनको दौरान राजनीतिक र सामाजिक एजेण्डाहरुको बिकास हुँदै जांदा संघीयता, समानुपातिक निर्वाचन पद्धति र जनसँख्याको आधारमा निर्वाचन क्षेत्रको निर्ध

नेपाल में मधेश की राजनीति की भावी दिशाः हिमाल, पहाड और मधेश प्रदेश सहित नेपाल संघ का निर्माण

नेपाल में मधेश की राजनीति की भावी दिशाः हिमाल, पहाड और  मधेश प्रदेश सहित नेपाल संघ  का निर्माण १।मधेश की राजनीति में अभी तीन धारे दिख रही हंै । एक धार आत्म निर्णय के अधिकार सहित के स्वायत मधेश प्रदेश की धार है लेकिन इस धार में मधेश की सीमा के बारे में अस्पटता दिखती है । दूसरी धार अलग होने के अधिकार सहित मधेश प्रदेश निर्माण की धार है और यह पूर्व के झापा से पश्चिम के कंचनपुर तक को मधेश प्रदेश म ानती है । तीसरी धार भी झापा से कंचनपुर तक समग्र मधेश एक प्रदेश के निर्माण की धार है , लेकिन इसका अंतिम लक्ष्य स्पष्ट नहीं है अर्थात् यदि समग्र मधेश प्रदेश नहीं मिला तब यह भी अलगाववादी धार के तरफ जाएगी, यह स्वतः अनुमान लगाया जा सकता है । पहली धार स्वातता के नाम में मधेश की औपनिवेशिक अवस्था को निरन्तरता देने की पक्षधर है क्यों कि आत्म निर्णय तहत क्या होगा और नही होगा, इस बारे में स्पष्टता अभी तक नही दिखी है। राजनीति और इतिहास का गहरा और व्यापक सम्बन्ध होता र्है । अगर नेपाल में मधेश की राजनीति का गहराई और व्यापकता का सूक्ष्मता के साथ विश्लेषण किया जाए तो निष्कर्ष निकलता है कि तीनों धारें बिट्