Skip to main content

Posts

Showing posts from October, 2020

मुकेश चौरसियाको हत्याको छानबीन बारे

 हिजो मैले मुकेश चौरसियाको हत्याको छानबीन बारे  जाहेरी दत्र्ता गराउने ृ विषयमा  पर्सा को एस पी पंत लाई सुनें । उनको भनाई रहेछ कि घटना स्थलमा भिडियोमा जो देखिए का छन , उनको विरुद्ध मा मात्र जाहेरी दत्र्ता गर्न सकिन्छ । घटना को भिडियो हेर्दा मुठभेड  प्रायोजित जस्तो लाग्छ । त्यहाँको स्थानीय जनता को पनि बुझाई त्यहीनै रहेको छ । प्रायोजित घटनामा परपेटरेटर हुन्छ । यदि शंका वा प्रमाण को आधारमानै कुनै परपेटरेटर को नाम जाहेरी मा छ , भने त्यो जाहेरी किन दत्र्ता न गरने, मूल प्रश्न यो रहे छ । परपेटरेटरको बारेमा छानबीन गर्ने सम्पूर्ण अधिकार अदालत संग पनि रहन्छ ।  मुकेश को हत्याको विषयमा  कानून लाई लंगटो बनाइंदै छ र यो प्रक्रिया जारी रह्यो भने मधेश प्राया्ेजित राजनीतिक हिंसा का घटनाका लागि खुलस्त भूमिको रुपमा प्रयोग हुने वाला छ र मधेशी जनता गिनी पिग जस्तो मरने छन। हामी मधेशमा जनताको जन धन को सुरक्षा का लागि कानूनको शासनका लागि संघर्ष गर्नुको कुनै विकल्प छैन ।

प्रेस विज्ञप्ति

  प्रेस विज्ञप्ति १. सबैमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । २.हिजो पर्सा जिल्ला को बिंदवासिनी गाँवपालिका मा नेपाल कम्यूनिष्ट पार्टीको शपथ ग्रहण कार्यक्रम मा भए को दलगत हिंसात्मक झडप मा निर्दोष मुकैश चौरसिया को मृत्यु भए को घटना प्रति हामी हरुको खेद प्रकट गर्दछौं । हामी मृतक को आत्मा को चिरशांति को कामना गर्दै सम्पूर्ण घटना को निष्पक्ष छानबीन र कानून अनुसारको कारवाहीको मांग गर्दै र मृतक को परिवार जन प्रति हार्दिक सम्वेदना व्यक्त गर्दै परिवारजन का लागि तत्कालका लागि आवश्यक क्षतिपूत्र्ति को व्यवस्था गर्न मांग गर्दछौं । ३.स्थानीय तह का निर्दोष जनता र कार्यकत्र्ता लामो समय देखि राजनीतिक हिंसा को शिकार हुंदै आएका छन र यस्को मुख्य कारण स्थानीय तह मा हुने दल गत राजनीति हो । स्थानीय निर्वाचन जब सम्म निर्दलीय आधारमा हुंदैन तब सम्म स्थानीय स्तरका जनता स्वतंत्रताको अनुभूति गर्न सक्दैनन र स्थानीय तह मा हुने भ्रष्टाचारको अन्त पनि हुन सक्दैन । तसर्थ जनता को हित र सुरक्षा का लागि स्थानीय तह को निर्वाचन निर्दलीय हुनु पर्ने हाम्रो धारणा र मांग रहेको जनाउंदै छौ । ४.नेपाल को नक्शाको व

प्रधानमंत्री ज्यु, गृहमंत्री ज्यु र न्याय तथा कानुन मंत्री ज्यु को नाममा खुला पत्र

 प्रधानमंत्री ज्यु, गृहमंत्री ज्यु र न्याय तथा कानुन मंत्री ज्यु को नाममा खुला पत्र विषय ःमहिला विरुद्ध को हिंसा, प्रहरी बल र महिलावादी संघ संगठन र ममताको संघर्ष ममता देवी यादव लाई केही दिन अघि उनको वडाको  वडा अध्यक्ष ले मरने गरी निर्घात कुटे । उनको पति विगत १५ वर्ष देखि विदेश मा कार्यरत छन । चार वटा कोठाको पकका घर परिारले जोडेको छ । दुई वटा छोरा छोरी बोर्डिंग मा बसी पढी रहेका थिए । कूटपीट को घटना पछि छोरा लाई बोर्डिग बाट हटाई घरमा ल्याए की छिन ,आफू असुरक्षित भएको हुना ले । अगाडीको पक्का कोठामा दुई वटा भैंसी पालै की छिन र प्रत्येक बिहान दूध बिकी्र गर्न लहान जान्छिन । अहिले हिंडने अवस्था छैन , कमरको हड्डी मा गहिरो चोट छ । सुखीपुर नगरपालिका को वडा नं ४ को वडा अध्यक्ष ले विगत को एक वर्ष देखि उनी लाई थरी थरी को बहाना मा दुख दिई रहेका थिए। अरु जातको मानिष संग किन कुरा गरी रहेको भनी एक दिन असह्य  रिस उठेको रहे छ वडा अध्यक्ष लाई र वडा अध्यक्ष ले ममता लाई  मरणासन्न हुने गरी कूटका छन  ।  छिमेकी ले पुलिस बोलायो । पुलिसले घाइते ममता लाई लहान अस्पताल पुर्याई छोडी दियो । त्यस बेला कुनै मुचुल्का उठा

लोकनायक जय प्रकाश नारायण जी

  लोकनायक जय प्रकाश नारायण जी कल लोकनायक जय प्रकाश नारायण जी की जन्म जयन्ती है । वे शुरु में माक्र्सवादी थे लेकिन जब महात्मा गाँधी के सम्पर्क में आए तब सर्वोदयवादी हो गये अर्थात् समतामूलक समाज के निर्माण के लिए वर्ग संघर्ष नहीं बल्कि वर्ग समन्वय के गाँधी के चिंतन को उन्होंने भी आत्मसात किया । वे लोकतंत्रवादी और समाजवादी थे और किसी समय में दल विहीन लोकतंत्र के उपयुक्त होने के निष्कर्ष पर भी  पहुचे थे । लेकिन सम्पूर्ण क्रांति के आन्दोलन के बाद जब  इंदिरा गाँधी पद से हटी और जब आन्दोलनकारी शक्ति को निर्वाचन में जाने की आवश्यकता आ पडी तब उस जनता दल के निर्माण में भी उन्होंने अग्रणी भूमिका निर्वाह की थी जिसे दिल्ली की सत्ता दलीय आधार में मिली थी । भारत की राजनीति में उनके द्वारा आह्वान किया गया सम्पूर्ण क्रांति का अन्दोलन उनकी सबसे महत्वपूर्ण देन है और अभी भी लोकतंत्रवादियों को प्रेरित करते रहती है । १९७० के मध्य में जब इंदिरा गाँधी जी ने आपात्कालीन  अवस्था लागू की और पूरा देश जब बंदी गृह के जैसा बनते जा रहा था तब उन्होने सम्पूर्ण क्रांित का आह्वान किया था ।   भारत के लोकतंत्र के विकास में 

प्रेस विज्ञप्ति :चिनिया सरकार को आक्रमणकारी नीतिको विरोध

 प्रेस विज्ञप्ति १.यही अषोझ २३, २०७७ मा विभिन्न संचार माध्यम मा आएका खबर अनुसार नेपाल चीन सीमाना मा रहेका सीमा स्तम्भ को अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बर को सीमास्तम्भ नजीक पुगे पछि  चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोली माथि अश्रु ग्यास प्रहार गरेका छन र उक्त आक्रमण मा नाम्खा गाँवपलिकाको उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनु भएको छ। चिनिया सरकार को यस्तो आक्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं । साथै यस घटना बारे सरकार ले तुरन्त जनता लाई आधिकारिक जानकारी गराउन मांग गर्दछु ।    २.नेपाल सरकार ले मुलुकको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुंदै गई रहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाई सकेको कुरा  संचारमाध्यम मा आएका छन तर सरकार ले यस विषय बार्े पनि अहिले सम्म मौनता धारण गरेको छ । हिमाली भेग का ६ जिल्लामा चीन ले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडा ले पनि देखायी रहेको छ। यस परिस्थिति मा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को

गाँधी और राजनीति

 महात्मा गांधी के १५१वी जन्म जयन्ती के पूर्व संध्या के अवसर पर   गाँधी और राजनीति   आज पूरा विश्व गाँधी जी की  १५१ वीं गाँधी जयन्ती मना रहा है । महात्मा गाँधी के बारे में नाबेल पुरस्कार विजेता वैज्ञानिक आइंस्टाइन ने कहा था कि १००० वर्ष के बाद इस धरती के लोग विश्वास भी नही करेगे कि गाँधी जैसा कोई व्यक्ति कभी  इस धरती पर जन्मा भी था । १००० वर्ष तो बहुत दूर की बात है गाँधी के जन्म के १५० वर्षों के बाद ही राजनीति मे गांधी  मात्र एक आदर्श  की प्रतिमूत्र्ति  माने  जाते हैं और उनके पथ का अनुसरण करना अब असम्भव सा माना जाता है । गाँधी को मानने वाले कमोबेश सामाजिक अभियन्ता के रुप में ही सीमित होकर रह गये हैं । इसके लिए किसीको दोषी ठहराना भी उपयुक्त नहीं लगता है ।इसके कुछ कारण हो सकते हैं । एक कारण तो यह हो सकता है कि परिस्थितियाँ बहुत बदल चुकी हैं । दूसरा कारण यह हो सकता है कि  गाँधी के बाद के युग में जिस प्रकार की राजनीतिक एवं आर्थिक व्यवस्थाका विकास हुआ है उसमें व्यक्ति कमजोर हो गया हो । गाँधी की विचारधारा एवं राजनीति  व्यक्ति के ऐसे अवधारणा के इर्द गिर्द केन्द्रित है जो आन्तरिक और वाह्य परिवे