Skip to main content

Posts

Showing posts from August, 2013

6 pt agreement is against madhesh

मधेसविरोधी सहमति सरिता गिरी मधेसी जनअधिकार फोरम नेपाल तथा राष्ट्रिय मधेस समाजवादी पार्टीसम्मिलित संघीय लोकतान्त्रिक मोर्चा र उच्‍चस्तरीय राजनीतिक समितिबीच भएको छबुँदे सहमति संविधान र मधेसविरोधी मात्र होइन, मधेसी र पहाडी समुदायबीच नयाँ सिराबाट द्वन्द्व चर्काउने प्रकृतिको छ। सहमति विभिन्‍न समुदाय र क्षेत्रबीच असमानता र विभेद हटाउनुभन्‍दा नयाँ द्वन्द्व सिर्जना गर्ने खालको छ। अन्तरिम संविधानअन्तर्गतको शासन व्यवस्थामा रहेको दाबी गरिए पनि यथार्थमा हामी २०४७ सालको संविधानमा फर्किसकेका छौं। संविधानविपरीत जेठ १४ गते संविधानसभा विघटित गराई कात्तिकमा र त्यसपश्चात् पुन: जेठमा संविधानसभा निर्वाचनको घोषणा गराउने एकीकृत माओवादी र मधेसी मोर्चाको सरकार जेठ १४ पछि करिब एक वर्ष सरकारमा रहे पनि जनगणना २०६८ को तथ्यांकअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन गरी क्षेत्र पुनर्निर्धारण कार्य अघि बढाएन। सम्मानित सर्वोच्च अदालतको हालसालै भएको आदेशपश्चात् मात्र सरकारले पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरी क्षेत्र पुनर्निर्धारण कार्य अघि बढायो। तर

अनिश्चितकालीन अनशन

नेपाल सद्भावना पार्टीद्धारा जनताको संवैधानिक अधिकार रक्षार्थ राखिएको ३० बुँदे माँग पुरा गराउन पार्टी अध्यक्ष मा. सरिता गिरीद्धारा रत्नपार्क (शान्तिवाटिका)मा शुरु गरिएको अनिश्चितकालीन अनशन आज दोश्रो दिन पनि जारी छ ।-From www.nsp-a.blogspot.com

What triggered the rage?

Some days ago I posted a tweet saying that the national unity can be strengthened in the country by sharing the symbols of dress and language of two different and distinct peoples as the official symbols of Nationalism. What happened immediately after that was surprising as well as shocking. There was a kind of flash flood of tweets directed to me and submerging me. I was getting breathless as I was trying to read each and every one of them. But before I could finish one, another one was there. Huge number of tweets in replies  coming like shells of bomb with super speed was not some thing natural, and as someone tweeted afterwards that nearly 300 tweets per minute were coming to me.They were hurting me and making my soul bleed in pain. I then     realized what  the rage of racism and hatred could be like and how powerful the hidden rage can be when it explodes all of a sudden like a volcano . I also realized that how disastrous the impacts   could be upon a supposedly vulnerabl