Skip to main content

Posts

Showing posts from 2020

राजनीति हल्ला र बलको प्रदर्शन मा टिकेको छ

राजनीति हल्ला र बलको प्रदर्शन मा टिकेको छ हामी हल्ला र बलको भरमा राजनीति चलेको देशको बासिन्दा छौं । अहिले को संवैधानिक विवादको प्रकरणले यस लाई पुनः प्रमाणित गरेको छ ।  क्रिटिकल चिंतन र बस्तुगत विश्लेषण को परम्परा को अभाव छ यहाँ । राजनीति मात्र दलीय छैन यहाँ, समाज को हरेक वर्ग र तबका दलीय चरित्र को छ र त्यसले राजनीतिको विकास लाई आफनै ढंगले प्रभावित गर्छ ।  कुनै राजनीतिक वा संवैधानिक समस्या देखिएमा पत्रकार र अधिवक्ता  मात्र होईन, बुद्धिजीवी वर्ग पनि  सत्तामुखी सत्तापक्ष र प्रतिपक्षी दलको खेमा मा विभाजित भई आफनो दृष्टिकोण बनाउंछ । तसर्थ बुद्धिजीवी वर्गको दृष्टिकोण पनि  सत्तापक्ष र प्रतिपक्ष दल को स्वार्थको रंगमा रंगिएको हुन्छ । दलहरु रेटारिक्सको सहारा लिई जनमत निर्माण गर्छन। जहाँ सम्म राजनीतिक दल हरुको दृष्टिकोण र अडान को कुरा छ त्यहाँ कहिले स्पष्टता हुन्छ त कहिले हुंदैन ।  त्यहाँ इतिहास बोधको पनि अभाव हुन्छ ।   जस्तो कि अहिलेको संसद विघटन को विवादमा संसद पुनस्र्थापना बारे प्रचंड पक्षको मांग संसद पुनस्र्थापना बारे स्पष्ट छ भने कांग्रेस को धारणा द्विअर्थी छ । कांग्रेस पार्टीको नेतृत्व वर्ग

मुकेश चौरसियाको हत्याको छानबीन बारे

 हिजो मैले मुकेश चौरसियाको हत्याको छानबीन बारे  जाहेरी दत्र्ता गराउने ृ विषयमा  पर्सा को एस पी पंत लाई सुनें । उनको भनाई रहेछ कि घटना स्थलमा भिडियोमा जो देखिए का छन , उनको विरुद्ध मा मात्र जाहेरी दत्र्ता गर्न सकिन्छ । घटना को भिडियो हेर्दा मुठभेड  प्रायोजित जस्तो लाग्छ । त्यहाँको स्थानीय जनता को पनि बुझाई त्यहीनै रहेको छ । प्रायोजित घटनामा परपेटरेटर हुन्छ । यदि शंका वा प्रमाण को आधारमानै कुनै परपेटरेटर को नाम जाहेरी मा छ , भने त्यो जाहेरी किन दत्र्ता न गरने, मूल प्रश्न यो रहे छ । परपेटरेटरको बारेमा छानबीन गर्ने सम्पूर्ण अधिकार अदालत संग पनि रहन्छ ।  मुकेश को हत्याको विषयमा  कानून लाई लंगटो बनाइंदै छ र यो प्रक्रिया जारी रह्यो भने मधेश प्राया्ेजित राजनीतिक हिंसा का घटनाका लागि खुलस्त भूमिको रुपमा प्रयोग हुने वाला छ र मधेशी जनता गिनी पिग जस्तो मरने छन। हामी मधेशमा जनताको जन धन को सुरक्षा का लागि कानूनको शासनका लागि संघर्ष गर्नुको कुनै विकल्प छैन ।

प्रेस विज्ञप्ति

  प्रेस विज्ञप्ति १. सबैमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । २.हिजो पर्सा जिल्ला को बिंदवासिनी गाँवपालिका मा नेपाल कम्यूनिष्ट पार्टीको शपथ ग्रहण कार्यक्रम मा भए को दलगत हिंसात्मक झडप मा निर्दोष मुकैश चौरसिया को मृत्यु भए को घटना प्रति हामी हरुको खेद प्रकट गर्दछौं । हामी मृतक को आत्मा को चिरशांति को कामना गर्दै सम्पूर्ण घटना को निष्पक्ष छानबीन र कानून अनुसारको कारवाहीको मांग गर्दै र मृतक को परिवार जन प्रति हार्दिक सम्वेदना व्यक्त गर्दै परिवारजन का लागि तत्कालका लागि आवश्यक क्षतिपूत्र्ति को व्यवस्था गर्न मांग गर्दछौं । ३.स्थानीय तह का निर्दोष जनता र कार्यकत्र्ता लामो समय देखि राजनीतिक हिंसा को शिकार हुंदै आएका छन र यस्को मुख्य कारण स्थानीय तह मा हुने दल गत राजनीति हो । स्थानीय निर्वाचन जब सम्म निर्दलीय आधारमा हुंदैन तब सम्म स्थानीय स्तरका जनता स्वतंत्रताको अनुभूति गर्न सक्दैनन र स्थानीय तह मा हुने भ्रष्टाचारको अन्त पनि हुन सक्दैन । तसर्थ जनता को हित र सुरक्षा का लागि स्थानीय तह को निर्वाचन निर्दलीय हुनु पर्ने हाम्रो धारणा र मांग रहेको जनाउंदै छौ । ४.नेपाल को नक्शाको व

प्रधानमंत्री ज्यु, गृहमंत्री ज्यु र न्याय तथा कानुन मंत्री ज्यु को नाममा खुला पत्र

 प्रधानमंत्री ज्यु, गृहमंत्री ज्यु र न्याय तथा कानुन मंत्री ज्यु को नाममा खुला पत्र विषय ःमहिला विरुद्ध को हिंसा, प्रहरी बल र महिलावादी संघ संगठन र ममताको संघर्ष ममता देवी यादव लाई केही दिन अघि उनको वडाको  वडा अध्यक्ष ले मरने गरी निर्घात कुटे । उनको पति विगत १५ वर्ष देखि विदेश मा कार्यरत छन । चार वटा कोठाको पकका घर परिारले जोडेको छ । दुई वटा छोरा छोरी बोर्डिंग मा बसी पढी रहेका थिए । कूटपीट को घटना पछि छोरा लाई बोर्डिग बाट हटाई घरमा ल्याए की छिन ,आफू असुरक्षित भएको हुना ले । अगाडीको पक्का कोठामा दुई वटा भैंसी पालै की छिन र प्रत्येक बिहान दूध बिकी्र गर्न लहान जान्छिन । अहिले हिंडने अवस्था छैन , कमरको हड्डी मा गहिरो चोट छ । सुखीपुर नगरपालिका को वडा नं ४ को वडा अध्यक्ष ले विगत को एक वर्ष देखि उनी लाई थरी थरी को बहाना मा दुख दिई रहेका थिए। अरु जातको मानिष संग किन कुरा गरी रहेको भनी एक दिन असह्य  रिस उठेको रहे छ वडा अध्यक्ष लाई र वडा अध्यक्ष ले ममता लाई  मरणासन्न हुने गरी कूटका छन  ।  छिमेकी ले पुलिस बोलायो । पुलिसले घाइते ममता लाई लहान अस्पताल पुर्याई छोडी दियो । त्यस बेला कुनै मुचुल्का उठा

लोकनायक जय प्रकाश नारायण जी

  लोकनायक जय प्रकाश नारायण जी कल लोकनायक जय प्रकाश नारायण जी की जन्म जयन्ती है । वे शुरु में माक्र्सवादी थे लेकिन जब महात्मा गाँधी के सम्पर्क में आए तब सर्वोदयवादी हो गये अर्थात् समतामूलक समाज के निर्माण के लिए वर्ग संघर्ष नहीं बल्कि वर्ग समन्वय के गाँधी के चिंतन को उन्होंने भी आत्मसात किया । वे लोकतंत्रवादी और समाजवादी थे और किसी समय में दल विहीन लोकतंत्र के उपयुक्त होने के निष्कर्ष पर भी  पहुचे थे । लेकिन सम्पूर्ण क्रांति के आन्दोलन के बाद जब  इंदिरा गाँधी पद से हटी और जब आन्दोलनकारी शक्ति को निर्वाचन में जाने की आवश्यकता आ पडी तब उस जनता दल के निर्माण में भी उन्होंने अग्रणी भूमिका निर्वाह की थी जिसे दिल्ली की सत्ता दलीय आधार में मिली थी । भारत की राजनीति में उनके द्वारा आह्वान किया गया सम्पूर्ण क्रांति का अन्दोलन उनकी सबसे महत्वपूर्ण देन है और अभी भी लोकतंत्रवादियों को प्रेरित करते रहती है । १९७० के मध्य में जब इंदिरा गाँधी जी ने आपात्कालीन  अवस्था लागू की और पूरा देश जब बंदी गृह के जैसा बनते जा रहा था तब उन्होने सम्पूर्ण क्रांित का आह्वान किया था ।   भारत के लोकतंत्र के विकास में 

प्रेस विज्ञप्ति :चिनिया सरकार को आक्रमणकारी नीतिको विरोध

 प्रेस विज्ञप्ति १.यही अषोझ २३, २०७७ मा विभिन्न संचार माध्यम मा आएका खबर अनुसार नेपाल चीन सीमाना मा रहेका सीमा स्तम्भ को अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बर को सीमास्तम्भ नजीक पुगे पछि  चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोली माथि अश्रु ग्यास प्रहार गरेका छन र उक्त आक्रमण मा नाम्खा गाँवपलिकाको उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनु भएको छ। चिनिया सरकार को यस्तो आक्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं । साथै यस घटना बारे सरकार ले तुरन्त जनता लाई आधिकारिक जानकारी गराउन मांग गर्दछु ।    २.नेपाल सरकार ले मुलुकको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुंदै गई रहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाई सकेको कुरा  संचारमाध्यम मा आएका छन तर सरकार ले यस विषय बार्े पनि अहिले सम्म मौनता धारण गरेको छ । हिमाली भेग का ६ जिल्लामा चीन ले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडा ले पनि देखायी रहेको छ। यस परिस्थिति मा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को

गाँधी और राजनीति

 महात्मा गांधी के १५१वी जन्म जयन्ती के पूर्व संध्या के अवसर पर   गाँधी और राजनीति   आज पूरा विश्व गाँधी जी की  १५१ वीं गाँधी जयन्ती मना रहा है । महात्मा गाँधी के बारे में नाबेल पुरस्कार विजेता वैज्ञानिक आइंस्टाइन ने कहा था कि १००० वर्ष के बाद इस धरती के लोग विश्वास भी नही करेगे कि गाँधी जैसा कोई व्यक्ति कभी  इस धरती पर जन्मा भी था । १००० वर्ष तो बहुत दूर की बात है गाँधी के जन्म के १५० वर्षों के बाद ही राजनीति मे गांधी  मात्र एक आदर्श  की प्रतिमूत्र्ति  माने  जाते हैं और उनके पथ का अनुसरण करना अब असम्भव सा माना जाता है । गाँधी को मानने वाले कमोबेश सामाजिक अभियन्ता के रुप में ही सीमित होकर रह गये हैं । इसके लिए किसीको दोषी ठहराना भी उपयुक्त नहीं लगता है ।इसके कुछ कारण हो सकते हैं । एक कारण तो यह हो सकता है कि परिस्थितियाँ बहुत बदल चुकी हैं । दूसरा कारण यह हो सकता है कि  गाँधी के बाद के युग में जिस प्रकार की राजनीतिक एवं आर्थिक व्यवस्थाका विकास हुआ है उसमें व्यक्ति कमजोर हो गया हो । गाँधी की विचारधारा एवं राजनीति  व्यक्ति के ऐसे अवधारणा के इर्द गिर्द केन्द्रित है जो आन्तरिक और वाह्य परिवे

समग्र तराई मधेश एक प्रदेश ः हमारी पहली आवश्यकता

                             समग्र तराई मधेश एक प्रदेश ः हमारी पहली आवश्यकता (पहलें संघीयता को अस्वीकार करना तथा बाद में मधेश आन्दोलनका दमन, संविधान सभा १ का विघटन और फिर बंदूक की नोक पर ं २०७२ का विभेदकारी संविधान जारी होना कुछ  ऐसी घटनाएँ हैं जिन्होने मधेशी समुदाय की मानसिकता को  पहाडी सत्ता से अलग कर दिया है ।  महात्मा गाँधी ने कहा था कि जब अंग्रेजो ने जन भावना के खिलाफ बंगाल का विभाजन कर दिया था तो उस घटना ने भारतीय जनमानस को अंग्रजों से अलग कर दिया  था । नेपाल में मधेश के साथ घटित  कुछ  घटनाओं का प्रभाव मधेशियों के मन मस्तिष्क पर कुछ वैसा ही है । )   १२ बूंदे की सहमति के बाद २०६२ ÷६३ का जन आन्दोलन  एक निष्कर्ष पर  पहुँच चुका था । राजा के द्वारा विघटित संसद की पुनस्र्थापना हुई थी तथा अन्तरिम संविधान बनने की प्रक्रिया शुरु हो चुकी थी । जनआन्दोलन के दौरान मधेश की मुख्य मांगे  नागरिकता समस्या का समाधान,संघीय शासन प्रणाली की बहाली तथा पूरे देश में जनसंख्या के आधार पर निर्वाचन क्षेत्र का निर्धारण था ।  ल्ेकिन जब संविधान माघ १ गते लागू हुआ था तब उसमें नागरिकता का नया कानून तो लाया गया था

हुम्ला जिल्लाको लिमी र लाप्चा मा अनधिकृत भवन निर्माण

  प्रेस विज्ञप्ति १.हुम्ला जिल्लाको लिमी र लाप्चा बीच नेपाल को भूमिमा चिनिया पी एल ए ले ९ वटा अनधिकृत भवन निर्माण गरकोे समाचार यताका केही दिन मा संचार माध्यम मा निरन्तर आई रहेकोे र नेपाल को टोली त्यहाँ गएर स्थिति बुझन खोज्दा “यो चीन को भूभाग हो र वात्र्ता गर्ने हो भने सीमा मा वात्र्ता गर्ने “भनी उक्त भवन बाट माइक मार्फत संदेश प्रवाह गरे को समाचार प्रति सबैको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकार ले उत्तरी छिमेकी प्रति भक्ति भाव देखाउंदै तिब्बत संग भएको नेपाल को सीमानाको सुरक्षा लाई बेवास्ता गर्दै आएकोले यस्तो परिणाम देख्नु परे को सजिलै बुझ्न सकिन्छ । विगतमा गोरखा जिल्लाको रुई गाउँ स्थानीय जनता ले गराएको जनमत संग्रह बाट चीनको भाग हुन गएको दुखद वृतान्त हामीले विदेश मंत्री मा. प्रदीप ज्ञवाली मार्फत थाहा पाई सकेका छौंं । यस्ता घटना हरु नेपाल सरकारले बेवास्ता गर्दै गएमा यो क्षेत्रीय असंतुलन को कारण भई नेपाल क्षेत्रीय द्वन्द मा समेत फँस्न सक्दछ । २.इतिहास कहिले पनि बिर्सर्नु हुन्न न। भारत र चीन बीच १९६२ मा युद्ध हुंंदा तत्कालीन राजा महेन्द्र ले सन् १९५० को भारत संग भए को संधि अनुसार नेप

तराई मधेश वृहत् लोकतांत्रिक मोर्चा प्रेस विज्ञप्ति १

  तराई मधेश वृहत् लोकतांत्रिक मोर्चा प्रेस विज्ञप्ति १ प्रेस विज्ञप्ति १.गत अषोझ २ गते दुई राजनीतक दल र लगभग ५० जना स्वतंत्र व्यक्ति आबद्ध भई तराई मधेश वृहत लोकतांत्रिक मोर्चा गठन गरे का छौं । श्री राजेन्द्र सिंह अध्यक्ष तथा श्री रामकुमार महतो कार्यवाहक अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र श्री गोवद्र्धन दास अध्यक्ष रहेको दलित मुस्लिम जनशक्ति पार्टी यस मोर्चा का सदस्य हुन । हिजो अषोझ ७ गते का दिन श्री रीतेश सिंह अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी -लोकतांत्रिक पनि यस मोर्चामा आबद्ध भए को जानकारी गराउंदै छु । मोर्चा मा राजनीतक, बोद्धिक एवं सामाजिक व्यक्ति, सामाजिक संघ संस्था, विकास समूह तथा राजनीतक दल आबद्ध हुन सक्ने छन । यो मोर्चा एउटा वृहत समूह को रुपमा कार्य गर्ने छ । २.मोर्चा लोकतंत्र , संसदीय शासन प्रणाली को रक्षा गर्दै संघीय संरचना को स्वरुप परिवत्र्तन गरी देश मा मधेश र पहाड मात्र दुई प्रदेश को निर्माण का लागि क्रियाशील रहने छ । १.यस प्रेस विज्ञप्तिका साथ अषोझ २ गते जारी गरे को घोषणा पत्र पनि संलग्न गरिए को छ। संयोजक ,सरित ागिरी तराई मधेश वृहत लोकतांत्रिक मोर्चा मिति ०७.।०६।

तराई मधेश वृहत् लोकतांत्रिक मोर्चा

लोकतंत्र,मानवाधिकार,संसदीय शासन प्रणाली,समानुपतिक और समावेशी प्रतिनिधित्व, समन्यायिक विकास लिए तराई मधेश वृहत् लोकतांत्रिक अभियान   घोषणा कार्यक्रम ः तिथि २.६.२०७७ लहान, सिरहा अभियान का औचित्य और लक्ष्यः १  यह सर्वविदित है कि तराई मधेश की सम्पूर्ण भूमि नेपाल तथा साम्रज्यवादी अंग्रेजों के बीच हुई सन् १८१६ तथा १८६० की दो संधियों के तहत नेपाल का हिस्सा बना है  । नेपाल के संसद से इस वर्ष आषाढ ३१ गते के दिन १८१६ की सुगोली संधि के अनुसार  नेपाल का नया नक्शा पारित होने के बाद उक्त  संधि अब हमारे लिए मात्र इतिहास नहीं बल्कि वत्र्तमान भी बन चुका है । उस संधि के तहत हुए एक समझौते के अनुसार नेपाल में मधेशियों के प्रति हरेक प्रकार का दमन, शोषण तथा विभेद वर्जित है । लेकिन संधि के २२० सालों के बाद भी नेपाल में मधेश की अवस्था एक उपनिवेश की तरह है और मधेशियों का शोषण और दमन आज भी जारी है । सुगौली संधि के अक्षर और मर्म के अनुसार मधेशियों के प्रति हो रहे हरेक प्रकार का शोषण तथा दमन का  अन्त तराई मधेश वृहत लोकतांत्रिक अभियान का प्रमुख लक्ष्य है । हम स्पष्ट हैं कि मधेशियों को तराई मधेश में जब तक स्वशासन क

प्रेस विज्ञप्ति ः शम्भु महतो को हत्या र राज्य को जिम्मेवारी

 प्रेस विज्ञप्ति ः शम्भु महतो को हत्या र राज्य को जिम्मेवारी  १.गत सप्ताह कीत्र्तिपुर मा शम्भु चौधरी  (महतो) माथि जुन प्रकार ले पानी सार्ने र घर भाडाको निउँ मा घरमालिक ले आक्रमण गरे र जसरी  प्रहरी ले उनको उद्धार गर्न मा  ढिलाई गरे र शम्भु महतो को मृत्यु हुन पुग्यो , त्यस बाट  मधेशी प्रति समाज र राज्य मा व्याप्त गहिरो घृणा एक पटक फेरी उजागर भएको छ ।  घटनाक्रम बाट यो प्रमाणित हुन्छ की शम्भुको मृत्यु का लागि घरधनी का साथ प्रहरी पनि जिम्मेवार छ । तसर्थ  हत्या को परिणाम को जिम्मेवारी राज्य ले लिनु पर्छ ।  २.म मांग गर्दछु कि यस सम्पूर्ण घटना को छानबीन सी आई बी ले गरोस र शम्भु महतो  को असहाय परिवार का लागि तत्काल सरकार ले रु १० लाख को क्षतिपूत्र्ति को व्यवस्था गरोस । साथै शम्भु महतो को तीन वटा बच्चा को निशुल्क शिक्षा को जिम्मेवारी कीत्र्तिपुर को सम्बन्धित स्थानीय सरकार ले ग्रहण गरोस ।  ३.म सरकार को पुनः ध्यानाकर्षण गराउंछु कि नेपाल र भारत बीच रोटी र बेटीको सम्बन्ध सनातन काल देखि चल्दै आएको छ र राज्य ले उक्त सम्बन्ध लाई सम्मान गर्न सक्नु पर्दछ ।   शम्भु को असहाय परिवार को भविष्यको समेत  जिम्मे

दलित हत्या श्रृंखला , राज्य और समाज

  दलित हत्या श्रृंखला , राज्य और समाज  अभी नेपाल में और विशेष कर प्रदेश नम्बर २ में दलितो के विरुद्ध जिस प्रकार से हत्या तथा हिंसा की घटनाएँ बढ रही हैं,वह राज्य, समाज और दलित के बीच के सम्बन्ध के बारे मे कुछ हद तक खुलासा करती हैं । जापानी लेखक हारुकी मुराकामी ने लिखा है जितना दिखता है वह प”रा सत्य नहीं है । ब्रम्हाण्ड उससे भी जयादा गहरा(deeper ) और अन्धेरा(darker) है । अभी की दलित हत्या श्रृंखला समाज के गहरे और अंधेरे पक्ष की तरफ इंकित करती हैं ।  यह दलित एक तरफ सामाजिक हिंसा  का शिकार हो रहे हैं तो दूसरी तरफ राज्य की हिंसा का शिकार हो रहे हैं । दोनों प्रकार की हिंसां में गहरा अन्र्तसम्बन्ध है। उसकी गहराई को मापन आसान नहीं है ।   राजु सदा  और शम्भु सदा की मृत्यु  जनकपुर में प्रहरी नियन्त्रण में यातना के कारण हुई । उनको और उनके परिवार को न्याय दिलाने की दिशा में सरकार की तरफ से कोई परिणाम म’खी कदम उठाए गये हैं , ऐसा जान नहीं पडता है । इसी बीच रौतहट में निरन्जन राम की हत्या की खबर आई । निरन्जन सामाजिक हिंसा का शिकार हुआ है । उसकी हत्या के छानबीन के नाम पर प’लिस विजय तथा अन्य कुछ युवाओं क

जय महाकाली का हुंकार भरने वाली गोरखाली सेना जय माओ या जय शी या जय चीन कभी नहीं कहेगी

 जय महाकाली का हुंकार भरने वाली गोरखाली सेना जय माओ या जय शी या जय चीन कभी नहीं कहेगी । नेपाल के निर्माता शाह वंशीय राजा पृथ्वी नारायण शाह ने कहा था कि मैं असली हिंदुस्तान बनाउंगा और गोरखाली सेना को मजबूत बनाते हुए आधुनिक नेपाल का निर्माण किया । राजा पृथ्वी नारायण शाह के असली हिंदुस्तान बनाने के मंतव्य का उस समय के लिए यदि भावार्थ समझा जाए तो वह यह है कि उस वक्त हिंदुस्तान पर जो विदेशी आक्रमण कर रहे थे और अपना शासन कायम करने में लगे थे , उनको में नेपाल में प्रवेश नहीं करने देने का था ।  उनकी यह बात उत्तर और दक्षिण दोनों सीमाओं के लिए लागू होती है जिसका उल्लेख उन्होंने अपने दिव्योपदेश में भी किया है ।  भारत सुरक्षित, स्वतंत्र और सशक्त हैं तभी नेपाल भी सुरक्षित और स्वतंत्र है की अवधारणा अनुसार भारत और नेपाल के बीच शांति और मित्रता की १९५० की संधि हुई । उस समय यदि भारत ब्रिटिश शासन से स्वतंत्र हुआ था तो नेपाल की जनता उस अंधे और क्रूर राणा शासन से मुक्त हुआ था जो साम्राज्यवादी ब्रिटिश के सहयोग और संरक्षण से नेपाल में  १०४ वर्षो तक टिका रहा था । राणा काल में नेपाल ब्रिटिश साम्राज्यवाद का अप

कालापानी क्षेत्र विवादको सत्य र तथ्य

                                              कालापानी क्षेत्र विवादको सत्य र तथ्य            कुनै कम्युनिष्ट देश वा पार्टी वा नेताको सत्ता  निरंकुशता, झूठ , फरेब,जालसाजी र प्रोपागांडा बिना टिक्न सक्दैन । नेपालको अहिलेको अवस्था पनि त्यस्को उदाहरण हो । चीन त अहिले कम्युनिष्ट गुरु नै हो । लिम्पियाधुरा र लिपुलेक को अहिलेको विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एन्ड रोड इनिसियेटिभ संग रहेको छ ।  चीन ले आफनो बेल्ट र रोड इनिसियेटिभ परियोजना अन्तर्गत पाकिस्तान संग मिली नेपाल को उपयोग गरी भारत लाई घेराबंदीमा पार्नका लागि लिपुलेख र लिम्पियाधुरा हको विवाद प्रारम्भ गराएको छ । यस का लागि १९६२ जस्तै भारत लाई पुनः धोखा दिएको छ ।  कालापानी क्षेत्रमा सडक बनाउन  सक्ने  नेपाल को सामथ्र्य न रहेको अवस्था मा लिपुलेक सम्म सडक र व्यापारिक नाका बनाउने सहमति भारत संग  २०१४मा गरेको रहे छ । यस भन्दा अघि १९५३र५४मा समेत मान सरोवर जानका लागि लिपुलेक सम्म भारतले सडक बानउने सहमति भारत र चीन बीच भएको रहे छ ।  तर भारतले सडक को उद्घाटन गरे पछि नेपाल लाई उचाली नया नक्शा पास गर्न लगायी लिपुलेक र लिम्पियाधुरा बारे को व

संविधान संकटमा ः दलीय सर्वोच्चता तिर उन्मुुख संसद

संविधान संकटमा ः दलीय सर्वोच्चता तिर उन्मुुख संसद संसदीय व्यवस्था भएका मुलुकहरु निर्वाचित जन प्रतिनिधि ले गर्ने गरेको दल त्यागको व्यवस्थापन  आफनो व्यवस्थाको दर्शन, सिद्धान्त ,  परम्परा र कानून को आधारमा निकै पहिला देखि गर्दै आएका छन ।  दल त्यागको अवधारणा  बारे सामान्य बुझाई भए पनि आफू विरुद्ध नेपालको दल त्याग कानून लागू भई  सांसद पद गुम्ने अवस्था सम्म पुगे पछि यस बारे अलि गहिरो अध्ययन गर्न तिर लागें र  अचम्भित हुने केही निष्कर्ष मा पुगे को छु । मैले सोचे भन्दा पनि बढी कानूनको दुरुपयोग भएकोले म अचम्भित नै भएको भन्नु पर्छ ।  दल त्याग (मभाभअतष्यल) को अवधारण लैटिन शब्द मभाभअतष्य बाट भएको हो ।  कुनै संस्था संग केही निश्चित कारण अथवा उद्देश्य का साथ केही निश्चित कत्र्तव्यको निर्वाहका लागि आबद्ध कुनै व्यक्ति अथवा समूह जब आपूm आबद्ध भएको  संस्था को परित्याग गर्छ , त्यस लाई म्भाभअतष्यल बुझिन्छ ।   राजनीति दलको सन्दर्भमा दलत्याग (मभाभअतष्यल) को अवधारण तब सम्म पुरा हुन्दै न जब प्रश्नमा रहेका कुनै व्यक्ति वा समूह  एउटा राजनीतिक दल परित्याग गरी अर्को दल संग आबद्ध हुंंदैन अथवा अर्को कुनै द

Press Statement about NHRC and Mohana Ansari ji

प्रेस विज्ञप्ति १.राष्ट्रिय मानव अधिकार आयोग का मा. सदस्य मोहना अंसारी जी लाई नियन्त्रण गर्न तथा अनुशासित बनाउन उक्त आयोगका अध्यक्ष मा.अनुप राज शर्माजी को विज्ञप्ति प्रति मेरो ध्यानाकर्षण भएको छ । मोहनाजी को अषार २३ गते तद्नुसार (जुलाई ७)मा मेरो विरुद्ध शुरु गरिएको कारवाही को विरोध गर्दै गरिएको ट्वीट लाई आधार बनायी आयोग ले अषार २५मा उक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।सर्वप्रथम त मोहना जी को अभिव्यक्ति को स्वतंत्रता माथि अंकुश लगाउन जुन प्रकारको प्रेस विज्ञप्ति सार्वजनिक  गरिएको छ त्यो अत्यन्तै आपत्तिजनक छ । यथार्थमा उक्त विज्ञप्ति सबै प्रबुद्ध र विशेष गरी महिलाहरुलाई मौन राख्न र  नियन्त्रित गर्न  अपनाइएको एउटा खास विधिको अंग हो । तसर्थ यो अत्यन्त आपत्तिजनक विज्ञप्ति हो ।  २.मोहना अंसारी  आयोगको एक सम्मानित, अनुभवी तथा विद्वान महिला सदस्य मात्र हुनु हुन्न, वहाँ कानून को ज्ञाता समेत हुनु हुन्छ। वहाँ संग महिला आयोग को सदस्यको रुपमा कार्य गरेको लामो अनुभव छ ।  वहाँको ट्वीटबारे सत्य यही हो कि समाजवादी पार्टी का केही पदाधिकारीहरु ले पार्टीको विधान विपरीत कुनै जाँच बूझ समिति गठन ग